Post By: स्वदेश न्यूज डेस्क

माडीमा पुनः जंगली हात्तीकाे अातंक, निकुञ्ज छेउका गाउँबासीहरू रातभर आतंकित

माडीमा चितवन राष्ट्रिय निकुञ्ज छेउका धोबाहा, पौहारी, बैराठ र सिमरा गाउँबासीलाई जंगली हात्तीले रातभर आतंकित बनाएको छ । राती निक्लिएको माउ, मत्ता र एक बच्चा हात्तीको बथानले पहिले गाउँछेउको केरा खाएको र त्यसलगत्तै रातभर

माडी आयुर्वेद औषधालयले कार्तिक २८ गतेदेखि ‘स्नेहन स्वेदन’ कार्यक्रम सुचारु गर्ने

माडी आयुर्वेद औषधालयले आउँदो कार्तिक २८ गतेदेखि ‘स्नेहन स्वेदन’ कार्यक्रम सुचारु गर्न लागेको छ । मसाज, मालिस र वाफमार्फत पसिना निकाली उपचार हुने स्नेहन स्वेदन कार्यक्रम गतबर्षदेखि लागु भएकोमा बिचमा रोकिएको थियो । मुख्यतः

सोमेश्वर माध्यमिक विद्यालय, बरुवाको निर्माणाधीन ४ कोठे दुई तले भवनको दोश्रो तल्ला सोमबार ढलान

सोमेश्वर माध्यमिक विद्यालय, बरुवाको निर्माणाधीन ४ कोठे दुई तले भवनको दोश्रो तल्ला सोमबार ढलान गरिएको छ । शिक्षा बिकास तथा समन्वय इकाई भरतपुरको आर्थिक बर्ष २०७४÷७५ को भौतिक सुधार कार्यक्रम अन्तरगत माडीको बरुवास्थित सो

माडी स्तरिय प्रथम वडालीग फुटबल प्रतियोगिता २०७५ अन्तरगत साेमबार दुइ खेलहरु सम्पन्न

नेपालीहरुकोे दोस्रो ठूलो चाड शुभ दिपावली, छठपर्व र हरिबोधनी एकादशीको अवसरमा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ ले सञ्चालन गरिरहेको माडी स्तरिय प्रथम वडास्तरीय लीग फुटबल प्रतियोगिता २०७५ अन्तरगत साेमबार दुइवटा

माडी आयुर्वेद औषधालयको आयोजनामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइयाे

माडी आयुर्वेद औषधालयको आयोजनामा साेमबार बरुवामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ । विश्वकै प्राचीनतम चिकित्सापद्धति मानिएको आयुर्वेदका प्रणेता भगवान धनवन्तरिको उत्पत्ति कात्तिक कृष्ण त्रयोदशी अर्थात काग तिहारमा भएकाले हरेक वर्ष साे

माडी न.पा र माडीका साना किसान कृषि सहकारी संस्थाहरुबिच सस्तो ब्याजदरको ऋण सम्झौता पत्रमा हस्ताक्षर

जिल्ला साना किसान कृषि सहकारी संघ भरतपुर चितवनको रोहबरमा माडी नगरपालिका र माडीका साना किसान कृषि सहकारी संस्थाहरुबिच सस्तो ब्याजदरको ऋण सम्झौता पत्रमा हस्ताक्षर तथा कार्यविधी हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । माडी नगरपालिकाद्वारा

दिवाकर स्मृति प्राविधिक शिक्षालयद्वारा कर्मचारी आवश्यकताको सार्वजनिक सुचना प्रकाशित

दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरले आंशिक प्रशिक्षक तथा कर्मचारीको आवश्यकताको सार्वजनिक सुचना समेत प्रकाशित गरेको छ । सिभिल इन्जिनियरिङ्ग र कृषि पशुबिज्ञान बिषयमा नेपाली र अंग्रेजी बिषयको आंशिक प्रशिक्षकको आवश्यकता रहेकोमा सम्बन्धित बिषयमा बिषयस्नातकोत्तर

माडीमा पहिलोपटक व्यवसायिक पुष्पखेती सुरुवात

माडीमा पहिलोपटक व्यवसायिक पुष्पखेती सुरुवात भएको छ । माडी नगरपालिका वडा नं. ५ ढिकुरबारी निवासी अशोक कुमार लामिछानेले माडीमा पहिलोपटक फुलखेतीको सुरुवात गर्नुभएको हो । १० हजार रुपैंयाको बिरुवासहित करिब ३० हजार लगानी गरी

मृगौला पीडित गुरुङ्गको सहयोगार्थ रकम अाइतबार पीडित परिवारलाई हस्तान्तरण

चितवन समाज इजरायलको विशेष पहलमा माडी जगन्नाथपुरीका मृगौला पीडित सुरेस वहादुर गुरुङ्गको लागि संकलन भएको सहयोग रकम आज अाइतबार एक कार्यक्रमका बिच पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति,