नेकपा माडी को नवगठित कार्यालय, साविकका पार्टी पदाधिकारीहरुको संयोजन संयन्त्र मात्रः नारदमणाी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), माडी नगरपालिकाको नवगठित कार्यालय, साविकका पार्टी पदाधिकारीहरुको संयोजन संयन्त्र मात्र रहेको नेकपा माडीले जनाएको छ । हालको कार्यालय समिति पदाधिकारीहरुको संयन्त्र मात्रै रहेको र पार्टी कमिटि पछि बन्ने नेकपा, माडीका
अज्ञात समूहले माछापोखरीमा विष हालिदिँदा करिब ८ लाख रुपैयाँ बराबरको क्षति
पूर्वी चितवनको पिप्लेमा एक माछापोखरीमा अज्ञात समूहले विष हालिदिदा करिब ८ लाख रुपैयाँ बराबरकाे माछाको क्षति भएको छ । पिप्लेको ज्योतिनगरमा रत्नबहादुर बर्तौलाको ४ कठ्ठा क्षेत्रफलमा रहेको माछा पोखरीमा अज्ञात समूहले विष हालिदिएकाले सो
जंगली हात्तीको आक्रमणबाट पूर्वी चितवमा एक युवाको मृत्यु
पूर्वी चितवनको राप्ती नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एकजना युवाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीका सागर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शुक्रबार राती देउसी खेल्न गएका २३
दशैं र तिहार सकिएसंगै माडी उपत्यकामा अर्को पर्व छठको रमझम सुरु
दशैं र तिहार सकिएसंगै माडी उपत्यकामा हिन्दूहरुको अर्को पर्व छठको रमझम सुरु भएको देखिएको छ । छठको तयारीस्वरुप हाल माडीको रौतनी, बाँदरमुढे, चितई र रीउ नदी छेउ रहेका छठीमाईको घाट वरपर सरसफाई गर्न सुरु
नेकपा माडी नगर कमिटिले आउँदो २४ र २५ गते वडास्तरीय समितिहरु गठन गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगर कमिटिले तिहार सकिएलगत्तै आउँदो २४ र २५ गते वडास्तरीय समितिहरु गठन गर्न लागेको जनाएको छ । बिहीबार नगरस्तरीय समिति गठन भएसंगै वडास्तरमा कार्यसमिति बिस्तार हुन लागेको नेकपा नगर
प्राधिकरणको प्राविधिक टोलीले केबुल फल्ट मर्मत गरेसंगै माडीको बिजुली सुचारु
नेपाल बिद्युत प्राधिकरणको प्राविधिक टोलीले केबुल फल्ट मर्मत गरेसंगै अाज शुक्रबार राती करीब ८ः३० बाट माडीको बिजुली सुचारु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको भूमिगत प्रसारण लाइन अन्तरगत बनकट्टा पोष्ट नजिकै, रीउ नदीका
गणेशस्थान लाई ८० करोड खर्चेर गणेशधाम को रुपमा विकास गरिने
भरतपुर महानगरपालिका-११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई रु ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ । भरतपुरको मुख्य बजार नजिक रहेको सो स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने मन्दिर
भूमिगत प्रसारण लाइनमा समस्या देखिएसंगै बुधबार साँझदेखि माडीको बिजुली अवरुद्ध
नेपाल बिद्युत प्राधिकरणको भूमिगत प्रसारण लाइनमा समस्या देखिएसंगै बुधबार साँझदेखि माडीको बिजुली अवरुद्ध रहेको छ । बुधबार साँझ करीब ८ बजेदेखि चनौली जगतपुर माडी ३३ केभी सब प्रशारण लाइन अन्तरगत चितवन राष्ट्रिय निकुञ्जमा बिछ्याइएको
भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ को ‘ए’ टीमलाइ
माडी नगरपालिका वडा नं. १ को आयोजनामा सञ्चालित अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ को ‘ए’ टीमले जितेको छ । बिहीबार साँझपख सम्पन्न फाइनल खेलमा वडा नं. ५ ‘बी’ लाई ३-०