Post By: स्वदेश न्यूज डेस्क

गर्दी सामुदायिक पुस्तकालयको व्यवस्थापन समिति सिकाईमुलक भ्रमणमा

गर्दी सामुदायिक पुस्तकालयलाई प्रभावकारी सञ्चालनका लागि पुस्तकालय व्यवस्थापन समिति सिकाईमुलक भ्रमणमा रहेको छ । भ्रमण कार्यक्रम अन्तरगत पुस्तकालयको डि.आई.डि.आर.आर. कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि रिड नेपालको आयोजनामा गर्दी सामुदायिक पुस्तकालय, बरुवा र देउखुरी सामुदायिक

समसामयिक परिस्थितिमा थाकसको भूमिकाको बिषयमा माडीमा छलफल

समसामयिक राष्ट्रिय राजनैतिक परिस्थितिमा थारु समुदाय र थारु कल्याणकारिणी सभाको भूमिकाको बिषयमा आज माडीमा छलफल गरिएको छ । मुख्यतः कैलालीबाट निर्वाचित थारु नेता रेशम चौधरीलाई टिकापुर घटनाको योजनाकार भन्दै जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको

खरिकुनाकी लालुमायाको घर र गोठमा आगलागी, करीब ४ लाखको क्षती

खरिकुना गाउँस्थित लालुमाया तामाङको घर र गोठमा आगलागी हुँदा करीब ४ लाख रुपैंयाको क्षती भएको छ । तामाङको घरमा आज दिउँसो करीब १ः३० बजे आगलागी सुरुवात भएकोमा २ घण्टाको प्रयासपश्चात दिउँसो ४ बजेतिर आगो

जन्तीबस दुर्घटनामा निधन हुनुभएका मिथुन महतोको अाज अन्त्येष्ठी

चितवन राष्ट्रिय निकुञ्जभित्र भएको जन्तीबस दुर्घटनामा निधन भएका माडी चिरौलीका मिथुन महतोको अन्त्येष्ठी गरिएको छ । परिवार सदस्य र आफन्तहरुको उपस्थितिमा देवघाटमा उहाँको अन्त्येष्ठी गरिएको परिवार श्रोतले जनाएको हो । ना.७ ख. २२८ नम्बरको

जन्तीबस दुर्घटनाका अधिकांश घाइतेहरु डिस्चार्ज, एकजनाको उपचार जारी

चितवन राष्ट्रिय निकुञ्जभित्र भएको जन्तीबस दुर्घटनामा परेका अधिकांश घाइतेहरुको डिस्चार्ज भएको छ । हिँजो भरतपुर अस्पतालको आकस्मिक कक्षमा राखी उपचार भएका घाइतेहरुमध्ये पुजा महतो बाहेक अन्य घाइतेहरुलाई आज साँझपख डिस्चार्ज गरिएको हो । डिस्चार्ज

माडीको स्वास्थ्य सेवामा योगदान गरेकोमा डेनिस नागरिक पिटर्सन सम्मानित

मध्यपूर्वी माडीको कान्तिपुर, इन्द्रबस्ती र दक्षिण अयोध्यापुरी क्षेत्रमा स्वास्थ्य सेवामा विशेष योगदान गर्नुभएकी डेनिस नागरिक लोने पिटर्सनलाई सम्मान गरिएको छ । अयोध्यापुरी स्वास्थ्य चौकीको नवनिर्मित भवनमा आयोजित एक संक्षिप्त कार्यक्रममा डेनिस स्वयम्सेवी संस्था जे.वाई.एस.के.की

दिवाकर स्मृति प्राविधिक शिक्षालयद्वारा दुईवटा छोटो अवधीको तालिम सुरु

दिवाकर स्मृति प्राविधिक शिक्षालयले सञ्चालन गरिरहेको छोटो अवधीको तालिम कार्यक्रम अन्तरगत आइतबार २ वटा तालिम कार्यक्रमहरु सुरुवात भएका छन् । आज पुर्वी माडीको राइटोलस्थित आधारभूत विद्यालयमा सिलाईकटाई र हरिनगरस्थित शिक्षालय भवनमा प्लम्बिङ तालिम सुरुवात

माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु

मुख्यतः दलित र बिपन्न वर्गका विद्यार्थीहरुले अध्ययन गर्दै आएका सो विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएसंगै विद्यार्थीहरुको हाजिरी नियमित हुने र त्यसबाट विद्यालयको समग्र शैक्षिक नतीजा राम्रो हुने विद्यालयले विश्वास लिएको छ ।

माडी चिरौलीको जन्तीबस दुर्घटनाग्रस्त, १ को मृत्यु, २ गम्भीर घाइते (अपडेट)

पूर्वी चितवनबाट जन्ती लिएर माडीको चिरौली फर्किदै गरेको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका माडी नगरपालिका वडा नं. २, चिरौली निवासी अन्दाजी ३० बर्षीय मिथुन महतोको उपचारका