Post By: स्वदेश न्यूज डेस्क

बसन्तपुर ब्वाइजद्वारा माडी बसन्तपुरस्थित खुला चौरको सरसफाई गरियाे

बसन्तपुर ब्वाइजको आयोजनामा आइतबार माडीको बसन्तपुरस्थित खुला चौरको सरसफाई गरिएको छ । ‘सभ्यताको परिचय दिऔं’ भन्ने नारासहित माडी नगरपालिका वडा नं ३, बसन्तपुरका युवाहरु सम्बद्ध बसन्तपुर ब्वाइज समुहद्वारा चौर तथा वरपरका प्लास्टिकजन्य फोहोरहरुको व्यवस्थापन

गाउँमा बिजुली जडानको माग गर्दै माडी दिवानगरका स्थानियद्वारा भरतपुर वितरण केन्द्र घेराउ

गाउँमा बिजुली जडानको माग गर्दै अाइतबार मध्यपूर्वी माडीको दिवानगर गाउँबासीहरुले नेपाल बिद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्र घेराउ गरेका छन् । माडीमा बिजुली बल्न सुरु भएको दुई बर्ष बितिसक्दा पनि दिवानगर गाउँमा बिजुली बिस्तार नगरिएको

स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चितवनमा एक जनाको मृत्यु

चितवनमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चनौलीबाट गितानगर तर्फ जाँदै गरेको ना ५२ प ६६५५ नम्वरको स्कुटर भरतपुर महानगरपालिका १४ विरेन्द्रचोकको भित्री सडकमा अनियन्त्रित भई पल्टेको हो ।

११ बर्षका बालकद्वारा ३ बर्षीया बालिकालाइ बलात्कारको प्रयास

मध्य माडीको कल्याणपुरमा ११ बर्षका बालकले ३ बर्षीया बालिकालाई बलात्कारको प्रयास गरेका छन् । माडी नगरपालिका वडा नं. ६, तमुचोकमा बसोबास गर्ने जगदीश मुखियाका ११ बर्षका छोरा अर्जुन मुखियाले सोही ठाउँमा बसोबास गर्ने ३

जनता बैंक नेपाल लिमिटेड, माडी शाखाद्वारा घरदैलो कार्यक्रम गरियाे

जनता बैंक नेपाल लिमिटेड, माडी शाखाको आयोजनामा शनिबार घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बैंकको सेवालाई थप बिस्तार गरी गाउँगाउँसम्म प¥याउन घरदैलो कार्यक्रम गरिएको बैंकले जनाएको छ । शनिबार माडीको लक्ष्मीनिवास, छरछरे र देबेन्द्रपुरमा

नेपाल शिक्षक संघको प्रथम माडी नगर प्रतिनिधीसभा सम्पन्न

नेपाल शिक्षक संघको प्रथम माडी नगर प्रतिनिधीसभा शनिबार माडीको रामराज्यपुरमा सम्पन्न भएको छ । कर्णबहादुर स्मृति प्रतिष्ठानको सभाहलमा सम्पन्न सो कार्यक्रममा संघमा आवद्ध माडीका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । नेपाल शिक्षक संघ माडीका

कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. काे १८ औं बार्षिकोत्सव मनाइयाे

कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । माडी नगरपालिका वडा नं. २ भैरवपुरस्थित सहकारी भवनमा सञ्चालित सो कार्यक्रममा सहकारीको सञ्चालक समिति, कर्मचारी र सेयर

बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहको तेश्रो बार्षिक साधारणसभा खरकट्टामा सम्पन्न

मध्यपूर्वी माडीको बैकुण्ठे मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहको तेश्रो बार्षिक साधारणसभा शनिबार माडी नगरपालिका वडा नं. ८, खरकट्टामा सम्पन्न भएको छ । बन उपभोक्ता समूहका अध्यक्ष मोहन बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख

बघौडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा सम्पन्न

बघौडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । माडी नगरपालिका ३ बसन्तपुरस्थित माडी क्याम्पसको प्राङ्गढमा सम्पन्न भएको सो कार्यक्रममा बघौडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था