Post By: स्वदेश न्यूज डेस्क

प्रथम ठोरी महोत्सव-२०७५ को तयारी तीब्र

‘कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, यही पौष १२ देखि २२ गतेसम्म जाऔँ है ठोरी’ भन्ने मुल नारा सहित आयोजना भएको प्रथम ठोरी महोत्सव-२०७५ को तयारी तीब्र पारिएको छ । महोत्सवको विषयमा औपचारिक

वडा नं. ७, वडास्तरीय सार्बजनिक सुनुवाई गर्ने माडीको पहिलो वडा

माडी नगरपालिका वडा नं. ७ वडास्तरीय सार्बजनिक सुनुवाई सम्पन्न गर्ने माडीको पहिलो वडा बनेको छ । आज (शुक्रबार) माडी नगरपालिका वडा नं ७ मा आ.व. २०७५/७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम

उपभोक्ता समितीका पदाधीकारीहरूलाई अभिमुखीकरण, वडा नं ४ मा जारी

माडी नगरपालिकाद्धारा सञ्चालित उपभोक्ता समितीका पदाधीकारीहरूलाई अभिमुखीकरण कार्यक्रम अन्तरगत आज (शुक्रबार) वडा नं ४ का उपभोक्ता समितीका पदाधीकारीहरूलाई उपभोक्ता समिती संचालन तथा परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम जारी छ । माडी नगरपालिका वडा नं ४

पश्चिमी माडीको परशुराम कुण्डमा मन्दिर निर्माण हुने

पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा रहेको परशुराम कुण्डमा मन्दिर निर्माण हुने भएको छ । त्यस कार्यका लागि माडी नगरपालिका वडा नं. १ र २ को संयुक्त टोलीले बिहीबार सो क्षेत्रको भ्रमण गरेको छ

कुसुमखोलाका ३० घरपरिवार चेपाङ समुदायलाई स्वेटर लगायतका न्यानो लुगा वितरण

माडी नगरपालिका वडा नं. ९, कुसुमखोला निवासी ३० घरपरिवार चेपाङ समुदायलाई नवजीवन मण्डलीले स्वेटर लगायतका न्यानो लुगा वितरण गरेको छ । नारायणगढ बाह्रघरेस्थित सो मण्डलीका तर्फबाट कुसुमखोला बासीहरुलाई लुगा प्रदान गरिएको कुसुमखोलाबाट छबि चेपाङले

चार बर्षभित्र चितवनका कुनैपनि बाटोलाई धुलोमैलो हुन नदिने प्रचण्डकाे दावी

माडी क्षेत्रबाट जननिर्वाचित संघीय साँसद समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई विकासको नमुना जिल्लाका रुपमा प्रस्तुत गर्ने भनाई दोहो¥याउनुभएको छ । माडी क्षेत्र समेटिने चितवन क्षेत्र नं. ३

के.आईं नेपालद्वारा माडीमा आय आर्जनमुलक शीप विकास तालिम सुरु

चेलिबेटी बेचबिखन र लैंगिक हिंसा हटाउन माडीमा समुदाय केन्द्रीत अभियान सञ्चालन गरिरहेको के.आईं नेपालले बिहीबारदेखि आयआर्जनमुलक शीप विकास तालिम सुरु गरेको छ । माडी क्याम्पसमा जारी सो तालिममा के.आई. नेपाल संस्थाले माडीभर स्थापना गरेका

बैकुण्ठे क्षेत्रको बृहत्तर विकासका लागि इञ्जिनियरहरु सम्मिलित टोलीद्वारा स्थलगत अवलोकन

मध्यपूर्वी माडीमा रहेको चर्चित पर्यटकीय गन्तव्यस्थल बैकुण्ठे क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया अन्तरगत बिहिबार स्थलगत अवलोकन गरिएको छ । बैकुण्ठ क्षेत्रको डि.पी.आर. सहितको गुरुयोजना निर्माणका लागि इञ्जिनियरहरु सम्मिलित टोलीले बैकुण्ठे क्षेत्रको अवलोकन

कावासोती– १४ मा बस पल्टदा १ जनाको मृत्यु, २५ घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलवपुरको कावासोती– १४, झिनकी खोलामा अनियन्त्रित भइ पल्टदा १ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते छन् । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती–