Post By: स्वदेश न्यूज डेस्क

दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण कार्यक्रम बरुवामा सम्पन्न

दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण कार्यक्रम मंगलबार माडीको बरुवामा सम्पन्न भएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिका वडा नं. १ र २ का दलित अगुवा

माडीमा भुस्याहा कुकुरहरूको बितण्डाः बाख्रापालक कृषकहरु समस्यामा

माडीको ग्रामीण क्षेत्रका बाख्रापालक कृषकहरु भुस्याहा कुकुरको बितण्डाका कारण समस्यामा परेका छन् । कुकुरहरुको झुण्डले किसानहरुले पालेका माउ बाख्रा र पाठापाठीहरुलाई घेरामा पारी आक्रमण गरेर आन्द्रा भुँडी निकाली मार्ने गरिरहेका छन् । माडी नगरपालिका

कुसुमखोलावासीद्वारा तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगन

कुसुमखोलाको बस्ती व्यवस्थापनका लागि दबाब दिन आन्दोलित भएका कुसुमखोलावासीहरुले तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगन गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोला बस्तीलाई हटाउने प्रक्रिया चालेको र बस्तीमा शिक्षा, स्वास्थ्य, सञ्चार, यायातात, बिद्युत, खानेपानी लयायतका

अयोध्यापुरी स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सञ्चालन

मध्यपूर्वी माडी खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीमा साेमबार निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । यसअघि, शनिवार बरुवा बजारस्थित गर्दी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको थियो । दुबै शिविरमा गरी करीब २५० जनाको आँखा परीक्षण

माडी– ६ मा वडास्तरीय सार्बजनिक सुनुवाई सम्पन्न

माडी नगरपालिका वडा नं. ६ को वडास्तरीय सार्बजनिक सुनुवाई साेमबार सम्पन्न भएको छ । वडाको आ.व. २०७५/७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम वडा कार्यालयमा सम्पन्न भएको हो । वडाध्यक्ष भरत बहादुर

दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण माडीमा सम्पन्न

दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण कार्यक्रम साेमबार माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । माडी नगरस्तरीय दलित समितिको आयोजना तथा माडी नगरपालिकाको सहयोगमा वडा नं ३, ४ र ५ अन्तरगतका दलित

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिद्वारा मा.न.पा लाई नदी प्रणाली स्तरिय कार्यक्रम हस्तान्तरण

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले माडीमा सञ्चालन गरिरहेको नदी प्रणाली स्तरिय कार्यक्रम माडी नगरपालिकालाई हस्तान्तरण गरेको छ । आइतबार माडी भिलेज लजमा एक कार्यक्रमबिच समितिले सो कार्यक्रम नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

शिक्षक भलिबल प्रतियोगिताकाे उपाधि दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडालाइ

बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा जारी माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता अन्तरगत पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडाको टोली विजेता बनेको छ । महिलाहरुतर्फको खेलमा गत शनिवार नै विजेता भइसकेको दिवाकर स्मृति

सोमेश्वरगढी गुरुयोजनाको थ्रिडी डिजाइन नगरपालिकालाई हस्तान्तरण

सोमेश्वरगढी गुरुयोजनाको थ्रिडी डिजाइन अाइतबार माडी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । पर्यटन विकास समिति माडी नगरपालिको सहयोगमा आर.एण्ड आर. ग्रुपले निर्माण गरेको गुरुयोजनाको पुस्तिका आइतबार पावर प्वाइन्ट प्रस्तुतीसहित नगरपालिकालाई हस्तान्तरण गरिएको हो । ग्रुपका