एस.इ.ई. २०८१ मा उत्कृष्ट नतीजा हासिल गरेका माडीका जनकल्याण र दिवाकर स्मृति विद्यालय सम्मानित
१५ मंसिर, माडी । विद्यालय शिक्षा परीक्षा (एस.इ.ई.)मा ५० जनाभन्दा धेरै विद्यार्थी सहभागी गराउँदै उत्कृष्ट नतीजा हासिल गरेका माडीका दुई स्कुल सम्मानित भएका छन् । चितवन जिल्लाका उत्कृष्ट ६ वटा स्कुलको दोश्रो नम्बरमा रहँदै
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई क्याम्पस आउन जान निःशुल्क बस सेवा सुबिधा उपलब्ध हुने
३० कार्तिक, माडी । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क यातायात (बस) सुबिधा उपलब्ध गराउन माडी क्याम्पस र स्थानीय यातायात व्यवसायी पक्षबिच सम्झौता भएको छ । आइतबार (आज) हस्ताक्षरित दुईपक्षीय सम्झौतामा ’नारायणगढ माडी ठोरी रुटमा चल्ने
माडीको सामुदायिक विद्यालयमा पढेका सुवेदीले एमबिबिएस पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल
२५ कार्तिक, माडी । माडी माध्यमिक विद्यालयबाट बिज्ञान विषयमा दश जोड दुई (प्लस टु) उत्तीर्ण गरेका प्रतीक सुवेदीले एम.बि.बि.एस. प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति कोटामान खुलातर्फ नाम निकाल्न सफल भएका छन् । चिकित्सा शिक्षा स्नातक
धनधान्यञ्चल महायज्ञमा बोलकबोल गरेका बाँकी दानदातालाई दानप्रदान गर्न माडी क्याम्पसको अनुरोध
२५ कार्तिक, माडी । एक दशक अगाडि सञ्चालित विराट धनधान्यञ्चल ज्ञानमहायज्ञका क्रममा नगद, जिन्सी र भूमिदान गर्ने बोलकबोल गरेका तर दाखिला गर्न बाँकी दानदाताहरुलाई तत्कालै दानप्रदान गर्न माडी क्याम्पसले अनुरोध गरेको छ। क्याम्पसले एक
घरायसी कारण देखाउँदै माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीद्वारा पदबाट राजीनामा
माडी, चितवन । माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीले पदबाट राजीनामा दिनुभएको छ । क्षेत्रीले घरायसी कारण देखाउँदै क्याम्पस सञ्चालक समितिसमक्ष सोमबार राजिनामा पत्र बुझाउनुभएको हो । उहाँले २०७९ चैत तेश्रो सातादेखि क्याम्पसको प्रशासनिक नेतृत्व
२०८१ को कक्षा १२ को परीक्षामा ३.७७ जि.पि.ए. सहित माडी मा.वि.का छात्र अभिषेक पोख्रेल माडी प्रथम
माडी, चितवन । शैक्षिक सत्र २०८१ को कक्षा १२ को परीक्षामा ३.७७ जि.पि.ए. सहित माडी माध्यमिक विद्यालयका अभिषेक पोख्रेल माडी क्षेत्रकै प्रथम हुनुभएको छ । त्यस्तै माडी क्याम्पसका छात्रा प्रगति काफ्ले ३.७२ जि.पि.ए. सहित
शैक्षिक सत्र २०८१ को कक्षा १२ परीक्षामा माडीबाट सहभागी परीक्षार्थीमध्ये दुई तिहाई बढी उत्तीर्ण
माडी, चितवन । शैक्षिक सत्र २०८१ को कक्षा १२ को परीक्षामा माडी नगरपालिकाबाट सहभागी परीक्षार्थीमध्ये दुई तिहाई बढी उत्तीर्ण भएका छन् । नगरका चारवटा माध्यमिक विद्यालय र एकवटा क्याम्पसबाट परीक्षामा सहभागी भएका ३६३ परीक्षार्थीहरु
माडीका गजलकार राजु ‘दीप’लाई ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०८२’ प्रदान गरिने
माडी, चितवन — माडीका शिक्षक एवं क्रियाशील गजलकार राजु आचार्य ‘दीप’लाई यस वर्षको ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ। गजल साहित्यमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका साहित्यसर्जक राजु ‘दीप’ हाल माडी-६, कल्याणपुरस्थित
माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित
माडी, चितवन । माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत