धर्म-संस्कृति पोष्ट

माडीको देवेन्द्रपुरस्थित शनि मन्दिरका लागि शनिदेवको नयाँ मुर्ती ल्याइयो (भिडियो सहित)

माडी, चितवन — माडीको देवेन्द्रपुरस्थित शनि मन्दिरका लागि शनिदेवको नयाँ मुर्ती ल्याइएको छ । भरतपुर–१०, स्याउलीबजार निवासी भुवन आचार्यले दिवंगत छोरा रञ्जन आचार्यको स्मृतिमा प्रदान गर्नुभएको करीब १ क्विन्टल तौल भएको ३.५ फिट उचाई

माडी नगरपालिकाको पर्यटकीय क्षेत्रमा कर लगाउने निर्णयप्रति तीव्र आलोचना, निर्णय खारेजको माग

माडी, चितवन — माडी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ देखि नगरभित्रका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूबाट प्रवेश शुल्क उठाउने निर्णय कार्यान्वयनमा ल्याएपछि स्थानीयबासीदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताबाट तीव्र आलोचना भएको छ

बागमती प्रदेश सरकारले माडीका सबैजसो धार्मिक एवं पर्यटकीय स्थलहरुका लागि बजेट विनियोजन

माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका सबैजसो धार्मिक एवं पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०८२/८३ मा कार्यान्वयन हुनेगरी प्रदेश सरकारका मन्त्रालयगत योजना पुस्तिकाहरुको प्रारम्भीक

अयोध्याधामको नाममा जग्गा दर्ता हुन नसक्दा त्यहाँको समग्र विकास निर्माण प्रभावित

माडी, चितवन — माडी नगरपालिका–९ स्थित (प्रस्तावित) अयोध्याधामको नाममा हालसम्म जग्गा दर्ता हुन नसक्दा त्यहाँको समग्र विकास निर्माण प्रभावित भएको छ । जग्गा प्राप्तिका लागि वडा र नगर स्तरबाट निर्णय भइसकेको छ र मन्त्रालयमा

राम्ररी वर्षा हुने प्रार्थना सहित माडीको सोमेश्वरगढीमा जेठाथी पूजा सञ्चालित

चितवन, माडी – तराईको सगरमाथाका रूपमा परिचित माडीको सोमेश्वरगढीमा यस वर्ष पनि गत वर्षझैँ जेठाथी (जेठअसारी) पूजा सञ्चालन भएको छ । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा र थारु कल्याणकारिणी सभा क्षेत्र नं. १,

दशौं शनि जयन्ति उत्सव २०८२मा लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहने

चितवन, माडी – माडीको देवेन्द्रपुरस्थित शनि धाममा आउँदो जेठ १३ गते आयोजित ‘दशौं शनि जयन्ति उत्सव २०८२’ को प्रमुख आकर्षणका रूपमा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहने भएको छ । माडीकै अग्रणी

माडी–९, सेतो पहिरोस्थित काल भैरव मन्दिरमा काल भैरवको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा

माडी, चितवन — माडी–९, कृष्णनगरस्थित सेतो पहिरोमा निर्मित काल भैरव मन्दिर परिसरमा काल भैरवको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा गरिएको छ । शनिवार बिहान शुभ मुहूर्त पारी एक विशेष धार्मिक समारोहका बीच मुर्ती अनावरण

अरन्य वौद्ध विहार निर्माणका लागि जापानी नागरिक मिहो तान्वाराले २ लाख रुपैंया नगद सहयोग

माडी, चितवन — माडी–८ बैकुण्ठ क्षेत्रस्थित अरन्य वौद्ध विहार निर्माणका लागि जापानी नागरिक मिहो तान्वाराले २ लाख रुपैंया नगद सहयोग गर्नुभएको छ । जापानस्थित तान्वारा मिहो वेलफेयर सोसाइटीका प्रमुख समेत रहनुभएका उहाँले बौद्ध बिहार

माडीको बुद्ध पार्कमा पूर्णकदको बुद्ध मुर्ती निर्माण कार्यको सुरुवात (भिडियो सहित)

चितवन, माडी — माडीको बैकुण्ठ क्षेत्रस्थित बुद्ध पार्कमा पूर्णकदको बुद्ध मुर्ती सहित बुद्ध स्तुपा निर्माण कार्यको औपचारिक सुरुवात भएको छ । जापानी नागरिक मिहो तान्वाराको विशेष पहल र सहयोगमा बुद्धको प्रतिमुर्ती राख्न लागिएको हो