धर्म-संस्कृति पोष्ट

बैराठमा महायज्ञमा माडी जीवनपुर निवासी रुद्रनाथ सुवेदीद्वारा १ कठ्ठा जमीन (भूमि) दान

माडी, चितवन । माडीको प्राचीनतम् धार्मिक स्थल राजबैराठमा सञ्चालित श्रमद्भागवत ज्ञान महायज्ञमा माडी-२, जीवनपुर निवासी रुद्रनाथ सुवेदीले १ कठ्ठा जमीन (भूमि) दान गर्नुभएको छ । बयोबृद्ध उमेरका सुवेदीले बैराठ धुनी रहेको जमीनसंगै जोडिएको १

माडीको बैराठमा सञ्चालित सप्ताहव्यापी श्रमद्भागवत ज्ञान महायज्ञमा दान सहयोग संकलन हुँदै

माडी, चितवन । माडी-३, राजबैराठमा सञ्चालित सप्ताहव्यापी श्रमद्भागवत ज्ञान महायज्ञमा पहिलो दान सहयोग गर्दै बघौंडा गाउँ निवासी पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरीले ५ हजार १५५ रुपैंया दान गर्नुभएको छ । माडीको इतिहासका एक अमिट

सोमेश्वरगढीस्थित धार्मिक सम्पदास्थल वरपरको वनलाई धार्मिक बन बनाउने पहल सुरू

माडी, चितवन । माडीको सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिले सोमेश्वरगढीस्थित कालीका मन्दिर र अन्य धार्मिक सम्पदास्थल वरपरको वनलाई धार्मिक बन बनाउने पहल थाल्ने निर्णय गरेको छ । समितिको सोमबार माडी क्याम्पसको सभाहलमा सम्पन्न दोश्रो

बैराठ धुनीको संरक्षणका लागि ज्ञान महायज्ञ सञ्चालन हुँदै, मूल समिति संयोजकमा मधुराम चौधरी

माडी, चितवन । माडी–३, बैराठ गाउँस्थित बैराठ (जोगी) धुनीको संरक्षणको उद्देश्यले सञ्चालन हुन लागेको सप्ताहव्यापि ज्ञान महायज्ञ व्यवस्थापनको लागि मधुराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । मूल आयोजक समितिको सचिवालयमा संयोजक

माडीको रेवा त्रिवेणी धाममा मकर स्नान सहितको एकदिने मकर संक्रान्ति उत्सव लाग्ने

माडी, चितवन । माडीको दिवानगरस्थित रेवा, परुई र टुनामुना नदीको संगमस्थल, रेवा त्रिवेणी धाममा यसबर्ष पनि मकर स्नान सहितको एकदिने मकर संक्रान्ति उत्सव लाग्ने भएको छ । हरेक बर्षझैं माघे संक्रान्तिको अवसर पारी हुँदै

सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडीको वडास्तर सम्मै संयन्त्र विस्तार हुँदै

माडी, चितवन । सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समितिले वडास्तरीयमा संयन्त्र विस्तार अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा वडास्तरीय कार्यसमिति गठन गरेको छ । वडा नं. ७

तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजद्वारा ‘आशिमाला छ्याजलो’ व्यक्त

माडी, चितवन । तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजले माडी-६, रामराज्यपुरले सम्पूर्ण तमु (गुरुङ) समुदायका साथै नेपालीहरुमा आशिमाला छ्याजलो (शुभकामना) व्यक्त गरेको छ । हरेक बर्ष पुस १५ गतेको दिन गुरुङ समुदायले

थारु समुदायको बैराठ (जोगी) धुनी संरक्षणको उद्देश्यले सप्ताह ज्ञान महायज्ञ हुने

माडी, चितवन । माडी-३, बैराठ गाउँस्थित थारु समुदायको पुरानो मन्दिर बैराठ (जोगी) धुनीको संरक्षणको उद्देश्यले सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बैराठ धुनी धेरै पहिलेदेखि आदिवासी थारु समुदायको आस्थाको केन्द्रका रूपमा रहेपनि हाल

सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समिति अध्यक्षमा मथुरा भण्डारी चयन

चितवन । सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समिति अध्यक्षमा मथुरा बहादुर भण्डारी चयन हुनुभएको छ । माडी-३ बसन्तपुरस्थित गुप्तेश्वर शिवालय मन्दिर परिसरमा सम्पन्न नगर भेलाबाट भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन