धर्म-संस्कृति पोष्ट

पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकियो

चितवन । पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । बिहीबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज शुक्रबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै

शनि धाम दर्शनका लागि आउने भक्तजनहरुलाई नियमित प्रसाद वितरणको व्यवस्था सुरु

चितवन । माडी-७, देवेन्द्रपुरस्थित शनि धाममा शनिवार दर्शनका लागि आउने श्रद्धालु भक्तजनहरुलाई नियमित प्रसाद वितरणको व्यवस्था सुरु भएको छ । शनि मन्दिरमा हरेक शनिवार धेरै संख्यामा भक्तजनहरुको आगमन हुने गरेसंगै कार्तिक ३ गते शनिवार

माडी-१, पाण्डवनगरमा नेपालकै अग्लो र ठूलो परशु (बञ्चरो)को प्रतिमा प्रतिस्थापन हुँदै

माडी, चितवन । माडी-१, पाण्डवनगरस्थित (निर्माणाधीन) परशुराम धाममा नेपालकै अग्लो र ठूलो परशु (बञ्चरो जस्तै हतियार)को प्रतिमा प्रतिस्थापन हुन लागेको छ । परशुराम पार्क निर्माण समितिका कोषाध्यक्ष एवम् बन्चरो निर्माण अभियानका अभियन्ता रामजी सापकोटाले

जितियाको अवसर पारी माडीको बरुवामा जितिया विशेष साँस्कृतिक कार्यक्रम सञ्चालित

चितवन । थारु समुदायको महान पर्व जितियाको अवसर पारी माडीको बरुवा बजारमा जितिया विशेष साँस्कृतिक कार्यक्रम सञ्चालन (सुरू) भएको छ । थारु कल्याणकारिणी सभा, क्षेत्र नं. १, माडी, चितवनको आयोजनामामा सञ्चालित सो कार्यक्रममा माडीका

असली सोमनाथ भारतको गुजरातमा नभई माडीको सोमेश्वर पर्वतमा : अध्येता लोकमणि पौडेल

चितवन । धार्मिक अध्येता एवं अनुसन्धानकर्ता लोकमणि पौडेलले चन्द्रमाद्वारा स्थापित असली शिवलिङ्ग (सोमनाथ) माडीको सोमेश्वर पर्वतको शिखरमा रहेको बताउनुभएको छ । हिन्दुहरु सोमनाथको दर्शनका लागि भारतको गुजरात पुग्ने गरेपनि वराह पुराणको १४४औं अध्यायको १६औं

चक्रतीर्थधामको विकासका निम्ति उमा/ज्योति रानाभाट दम्पत्तीबाट १ लाख १११ रूपैंया हस्तान्तरित

चितवन । माडीको महत्वपूर्ण पर्यटकीय एवं धार्मिकस्थलका रुपमा विकास भइरहेको चक्रतीर्थधामको थप विकासका अमेरिका निवासी उमा/ज्योति रानाभाट दम्पत्तीले १ लाख १११ रुपैंया प्रदान गर्नुभएको छ । रानाभाट दम्पत्तीका आमाबुबा (एवं सासुससुरा), माडी-४, सितलपुर निवासी

नारायणी नदीको झोलुङ्गे पुलबाट बाल्मीकि आश्रमसम्म पहुँच मार्ग बनाउन नवलपुरबासी श्रमदान गर्दै

चितवन । नवलपुरको विनय त्रिवेणी गाउँपालिकास्थित नारायणी नदी झोलुङ्गे पुलबाट माडी-१, बाल्मीकि आश्रमसम्म पहुँच मार्ग बनाउन नवलपुरबासीले श्रमदान गरेका छन् । झोलुंगे पुलदेखि वाल्मीकि आश्रमसम्म पैदल (गोरेटो) बाटो पहिले नै रहेकोमा त्यसलाई फायर लाइनका

३७ बर्षअघि निधन भएकी आमाको स्मृतिमा माडीका ८८ बर्षीया बृद्धाद्वारा अक्षयकोष स्थापित

चितवन । माडी खैरहनी निवासी ८८ बर्षीया एक बृद्धाले ३७ बर्षअघि निधन हुनुभएकी आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ । माडी नगरपालिका-४ खैरहनीका स्थायी बासिन्दा (हाल भरतपुरमा रहनुभएका) नानीदेवी सापकोटाले आफ्नो ८८औं जन्मदिनको अवसर

बस र जहाज दुर्घटनाका मृतकहरूको सम्झनास्वरूप दीप प्रज्वलित (भिडियो सहित)

चितवन । सिमलताल पहिरोमा परेका बस र सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरुको चीर शान्तिको कामना गर्दै माडीको बसन्तपुरमा दीप प्रज्वलन गरिएको छ । विश्व हिन्दु महासंघ माडी नगर समिति र बैदिक धर्म