माडीको गोद्धक धाममा भव्य रामनवमीको मेला आयोजित, हजारौं भक्तजनको सहभागिता रहने
माडी चितवन – माडी नगरपालिका वडा नं. १ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल गोद्धक धाममा रामनवमीको अवसर पारी यसबर्ष पनि भव्य मेला आयोजना भएको छ । परम्परादेखि सञ्चालन हुँदै आएको यो धार्मिक
रामनवमी पर्वको अवसर पारी माडीको अयोध्याधाममा त्रिदिवसीय रामकथा वाचन कार्यक्रम आयोजित
माडी, चितवन । आउँदो रामनवमी पर्वको अवसर पारी माडीको अयोध्याधाममा त्रिदिवसीय रामकथा वाचन तथा भजन कीर्तन र राष्ट्रिय कलाकारहरुबाट झाँकी प्रदर्शनीको कार्यक्रम आयोजना भएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिको आयोजनामा आउँदो चैत २२
सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित
माडी, चितवन । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने माडीको धार्मिक एवं पर्यटकीयस्थल सोमेश्वरगढीमा लाग्ने रामनवमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमेश्वरगढीमा आउँदो चैत शुक्ल प्रतिपदा अर्थात् चैत्र १७ गते आइतबारदेखि चैत्र
विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने
माडी, चितवन । थारु समुदायको आस्थाको केन्द्र रहिआएको विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने भएको छ । विगतमा लामो समयखण्ड विक्रमबाबाको भव्य पूजा हुनेगरेको माडी धोबाहास्थित सो थान
चौरासी पूजाको अवसरमा माडी भंगताका ढकाल दम्पत्तीद्वारा मनमोहन बालग्रामलाई आर्थिक सहयोग
१० चैत्र, चितवन । माडी-१ भंगता निवासी भूमिलाल ढकाल र लक्ष्मी ढकालले चौरासी पूजाको अवसर पारी माडी-६, लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामलाई आर्थिक सहयोग गर्नुभएको छ । ढकाल दम्पत्तीको चौरासी पर्वको अवसर पारी बालग्रामलाई २७ हजार
नेपाल भारत सीमा क्षेत्रस्थित माडीको सोमेश्वरगढी मेलामा मदिरा सेवन र विक्रीवितरणमा प्रतिवन्ध
माडी चितवन – बर्षेनी लाखौं भक्तजनहरुले पूजा एवं दर्शन गर्दै आएको माडीको सोमेश्वरगढी मेलामा मदिरा सेवन र विक्रीवितरण प्रतिवन्धित गरिएको छ । पछिल्लो समय मुख्यतः भारतीय र केहि नेपाली दर्शनार्थीहरु समेत सोमेश्वरगढीको दर्शन वा
दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को औपचारिक समापन
माडी चितवन – दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को औपचारिक समापन भएको छ । गत फागुन २२ गते औपचारिक समुद्घाटन भएको सो मेला एक दिन थप भई चैत ३ गते आइतबार (गए)राती एक
हनुमानचोक शिवालय मन्दिरमा पूजा गर्न दलित समुदायका व्यक्तिलाई अवरोध भएको भन्दै विवाद
माडी, चितवन । माडी नगरपालिका वडा नं २ शितलपुरस्थित हनुमानचोक शिवालय मन्दिरमा शिवरात्रीको अवसरमा पूजा गर्न दलित समुदायका व्यक्तिलाई अवरोध भएको भन्दै विवाद भएको छ । बुधबार शिवरात्री पर्वको अवसरमा पूजा गर्न पुगेका अन्य
महाशिवरात्री पर्वको अवसर पारी माडीमा पुनः शंख बजाउने (शंखनाद) प्रतियोगिता आयोजित
माडी, चितवन । महाशिवरात्री पर्वको अवसर पारी माडी नगरपालिकामा पुनः शंख बजाउने (शंखनाद) प्रतियोगिता आयोजना भएको छ । माडी नगरपालिका वडा नं ६ स्थित महाकालेश्वर शिव मन्दिरको आयोजनामा महाशिवरात्री पर्वको अवसर पारी आउँदो फाल्गुन