थारु समुदायको बैराठ (जोगी) धुनी संरक्षणको उद्देश्यले सप्ताह ज्ञान महायज्ञ हुने
माडी, चितवन । माडी-३, बैराठ गाउँस्थित थारु समुदायको पुरानो मन्दिर बैराठ (जोगी) धुनीको संरक्षणको उद्देश्यले सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बैराठ धुनी धेरै पहिलेदेखि आदिवासी थारु समुदायको आस्थाको केन्द्रका रूपमा रहेपनि हाल
सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समिति अध्यक्षमा मथुरा भण्डारी चयन
चितवन । सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समिति अध्यक्षमा मथुरा बहादुर भण्डारी चयन हुनुभएको छ । माडी-३ बसन्तपुरस्थित गुप्तेश्वर शिवालय मन्दिर परिसरमा सम्पन्न नगर भेलाबाट भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन
विवाह पञ्चमी पर्वको अवसरमा माडीको अयोध्याधाममा पूजाअर्चना र भजनकीर्नन उत्सव
माडी, चितवन । विवाह पञ्चमी पर्वको अवसरमा माडी-९, अयोध्याधाममा विवाह उत्सव सहित पूजाअर्चना र भजनकीर्नन सञ्चालन भएको छ । पर्वको अवसर पारी अयोध्याधाम पूजा व्यवस्थापन समितिको आह्वानमा पञ्जेबाजा सहितको विवाह उत्सव र भजनकीर्तन गरिएको
विवाह पञ्चमी पर्वको अवसरमा माडीको अयोध्याधाममा विवाह उत्सव सहित पूजाअर्चना हुने
माडी, चितवन । विवाह पञ्चमी पर्वको अवसरमा माडीको प्रस्तावित अयोध्याधाममा विवाह उत्सव सहित पूजाअर्चना हुने भएको छ । आउँदो मंसिर २१ गते शुक्रबार परेको सो पर्वमा झाँकी निकाली प्रस्तावित अयोध्याधाम पुगेर भव्य पूजा अर्चनाका
माडीको बैकुण्ठधाममा भव्य बालाचर्तुदशी मेला सहित बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न
माडी, चितवन । बालाचर्तुदशी पर्वको अवसर पारी माडी-८, बैकुण्ठधाममा भव्य बालाचर्तुदशी मेला सहित बृहत् साँस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको छ । बैकुण्ठधाम मेला तथा पूजा व्यवस्थापन समितिको आयोजना तथा माडी नगरपालिका र माडी ८
बैकुण्ठतालमा डुबेर मृत्यु भएकाहरुको धार्मिक उद्धारका लागि स्वस्ती शान्ति एवं ताल पूजन
माडी, चितवन । माडीको बैकुण्ठधामस्थित बैकुण्ठतालमा डुबेर मृत्यु भएकाहरुको आत्माको चीर शान्ति र धार्मिक रुपमा उद्धारका लागि स्वस्ती शान्ति एवं हवन पूजा गरिएको छ । बैकुण्ठ तालमा पौडने, नुहाउने, सेल्फी खिँच्ने, टिकटक बनाउने र
माडीमा परशुराम धाम निर्माणका लागि रूचल परिवारले १ बिगाहा बढी जग्गा दान (भिडियो सहित)
चितवन । माडी-१, पाण्डवनगरमा परशु (बञ्चरो)को प्रतिमुर्ती सहितको परशुराम धाम निर्माणका लागि एक धर्मानुरागी परिवारले १ बिगाहा बढी जग्गा दान गरेको छ । परशुराम पार्क स्थापना गरी सो स्थानमा एसिया महादेशकै ठूलो परशु (बञ्चरो)
माडीको बैकुण्ठधाममा आयोजित बालाचतुर्दशी बैकण्ठेश्वर मेलाको तयारी सुरू (भिडियो सहित)
माडी, चितवन । बैकुण्ठ धाममा आयोजित बालाचतुर्दशी बैकण्ठेश्वर मेलाको तयारी स्वरुप मेलास्थलमा व्यापक जनसहभागिताबिच उत्साहपूर्वक सरसफाई गरिएको छ । शनिवार फूलबारी आमा समूह, दक्षिण अयोध्यापुरी टोल विकास संस्था एवं बैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन
माडीको गोद्धक क्षेत्रस्थित परशुराम धाममा एसियाकै भीमकाय बञ्चरो (परशु) प्रतिस्थापन हुँदै
माडी, चितवन । माडीको चक्रशीला धाममा नेपालकै ठूलो शालिग्राम (चक्र) शीला स्थापनाको ठीक एक बर्षपछि परशुराम धाममा भीमकाय आकारको बञ्चरो (परशु) प्रतिस्थापन हुँदैछ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तीकला विभाग प्रमुख एवं माडीका मुर्तीकार