चितवन । माडीका युवा प्रकाश रिजालद्वारा सञ्चालित शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल (प्रा.) लि. र दक्षिण कोरियाको साम्युक विश्वविद्यालयबीच सम्झौता भएको छ । दुबै संस्थाबीच नेपालबाट बिद्यार्थी अध्ययन अध्यापन गर्न दक्षिण कोरिया पठाउने
प्रवास खबर पोष्ट
उत्तराखण्ड पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकियो, नेपाल आउँदै
चितवन । भारतको उत्तराखण्डमा गएको पहिरोमा मृत्यु भएका माडीका ३ जना मजदुरहरुको शवको पोष्टमार्टम सकिएर नेपाल आउने क्रममा रहेको छ । उत्तराखण्डको रुद्रप्रयागमा पेट्रोल पम्प र बाटो निर्माण मजदुरका रुपका काम गरिआएका माडी-२ सितलपुरका
भारतको गढ्वालमा गएको पहिरोमा परी माडीका ३ सहित ४ जना मजदुरहरुको मृत्यु
चितवन । भारतको गढ्वालमा गएको पहिरोमा परी सो स्थानमा कार्यरत माडीका ३ सहित ४ जना मजदुरहरुको मृत्यु भएको छ । भदौ ६ गते भारतको उत्तराखण्ड राज्यस्थित गढ्वालमा गएको पहिरोमा परी माडी-२ सितलपुरका अन्दाजी ५८
चक्रतीर्थधाम निर्माणमा सघाउन उमा/ज्योति रानाभाट दम्पत्तीबाट १ लाख १११ रुपैंया दान सहयोग
चितवन । माडी-४, खैरहनीमा स्थापित चक्रतीर्थधाम निर्माणमा सघाउन माडी-४ सितलपुर निवासी उमा/ज्योति रानाभाट दम्पत्तीले १ लाख १११ रुपैंया दान सहयोग गर्नुभएको छ । हाल अमेरिकामा रहनुहुने रानाभाट दम्पत्तीले धामको थप विकासका लागि सो नगद
एनआरएनए ननरेसिडेन्ट नेपाली एसोसिएशन अमेरिकाद्वारा परराष्ट्र मन्त्री राणालाई शुभकामना व्यक्त
चितवन । माधव मरासिनी अध्यक्ष रहनुभएका एनआरएनए ननरेसिडेन्ट नेपाली एसोसिएशनले नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बधाई सहित कार्यसफलताको शुभकामना व्यक्त गरेको छ । एसोसिएशनका अध्यक्ष मरासिनीले परराष्ट्र मन्त्री राणा देउवालाई एक विद्युतिय पत्र
हावाहुरीले छाना उडाएको माडीको विद्यालयलाई अमेरिकामा रहेका नेपालीहरूबाट आर्थिक सहयोग
चितवन । हावाहुरीले छाना उडाएको तथा कक्षाकोठा भत्किएको माडी-७, देबेन्द्रपुरस्थित दक्षिण कालिका आधारभूत विद्यालयको सहयोगार्थ अमेरिकामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । गत वैशाख-१९ गते आएको भीषण हवाहुण्डरीका कारण माडी-७, देबेन्द्रपुरस्थित दक्षिण कालिका
गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी
१७ ज्येष्ठ, चितवन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी हुनुभएको छ । परिषद्को २०२१-२०२३ कार्यकालको अध्यक्ष पदका लागि माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा सुवेदीले विजय हासिल गर्नुभएको
संगिता महतोको उपचार सहयोगार्थ अमेरिकास्थित थारु गोचाली समाजद्वारा आर्थिक सहयोग
हिँडडुल गर्न नसक्नेगरी थलिएर बिरामी परेकी माडी रतनी गाउँकी संगिता महतोको उपचार सहयोगार्थ अमेरिकास्थित थारु गोचाली समाजका सदस्यहरुले आर्थिक सहयोग गरेका छन् । काठमाडौंस्थित कृषि टेलिभिजनमा कार्यरत पत्रकार किशोर चौधरीको पहलमा संकलित ५७ हजार