संस्था र स्टाफ प्रोफाइल

‘स्टुडियो, वियोण्ड स्टुडियो’ अर्थात प्रसारण कक्षभन्दा बाहिर गाउँघर, चोक बजार र समुदायसम्म पुगी प्रत्यक्षरुपमा विविध कार्यक्रम सञ्चालनका साथै निरन्तर संगित र सत्यतथ्य एवं सन्तुलित समाचार प्रस्तुतीको उद्देश्यले यस स्वदेश एफ.एम.को स्थापना गरिएको हो । मिडियालाई विभिन्न खाल रंग, विचार वा प्रभावका पक्षहरुबाट पर राख्दै स्वतन्त्र सम्पादकीय हैसियतसहित निर्भिक पत्रकारिताको अभाव पुरा गर्न र उत्कृष्ट संगित र सुचना प्रस्तुत गर्न हामी प्रतिबद्ध रहेका छौं ।

चितवन माडी लगायत नेपालका पछाडी परेका क्षेत्रहरुलाई एक्काइसौं सताव्दीको सुचना प्रविधीसंग जोड्दै विकासको मार्गमा अगाडि लैजान स्थापित स्वदेश इन्फोसिस (प्रा.) लि., नेपालले आफ्नो स्वायत्त सेवाका रुपमा स्वदेश एफ.एम. स्थापना गरेको हो । यस रेडियोको प्रसारण केन्द्र माडीकाे बसन्तपुरमा रहेको छ । भू-सतहीय प्रसारणका अलावा अनलाइन (वेवसाइट) र विभिन्न मोबाइल एप्लिकेशनहरुबाट हाम्रो प्रसारण विश्वभर सुन्न सकिन्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई उच्च राख्न सदैव क्रियाशील तथा प्रवासी नेपालीहरुको समेत प्राथमिक रोजाइमा परिरहेको स्वदेश एफ.एम. माडी उपत्यकाकै सर्वाधिक सुनिने रेडियोका रुपमा लोकप्रीय स्टेसनका रुपमा रहिआएको पनि छ ।

स्वदेश एफ.एम. टिम

अध्यक्ष/प्रवन्ध निर्देशक: देव नारायण शाह
स्टेशन म्यानेजर: सरिता महतो (अपेक्षा)

समाचार प्रमुख: श्रृजा थापा क्षेत्री
उत्पादन प्रमुख: सुर्यमान शाह
प्रविधि प्रमुख: प्रविन सुवेदी
मार्केटिङ प्रमुख: बन्दना देवकोटा
लेखा प्रमुख: प्रेम पौडेल (उज्जवल)
क्रियटिभ डिजाइनर: दुर्गा बहादुर कुँवर

कार्यक्रम शाखा: सर्मिला लामिछाने, रमेश विश्वकर्मा (असफल), अनुश्का वि.क., अशोक परियार, लजिना दवाडी, कृष्ण चापागाईं (अप्डेट), सुधा बिष्ट, संगिता घताने, रञ्जना गुप्ता, प्रेक्षा भुसाल र इन्दिरा विश्वकर्मा

अतिथि प्रस्तोता: युवा पण्डित सुदर्शन सुवेदी र युवा ज्योतिष कृष्ण प्रसाद तिवारी

सम्वाददाता: तेजा ढुङ्गाना, हेम चापागाईं (ठोरी), दुर्गा अधिकारी,

फोटो पत्रकार: मनिष मगर (यात्री) र विजय विश्वकर्मा