धानखेतमा गैंडा मरेको घटनामा माडी भैरवपुरका किसान हरिभक्त श्रेष्ठ पुर्पक्षका लागि थुनामा
माडी, चितवन — माडीको भैरवपुर गाउँमा धानबाली जोगाउन खेतमा तारबार गरी करेन्ट प्रवाह गर्दा गैंडा मरेको घटनामा चितवन जिल्ला अदालतले किसान हरिभक्त श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । धान खेतलाई जंगली जनावरबाट बचाउन
चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्ग छेउछाउ झाडी सरसफाइ कार्य सुरु
माडी नगरपालिका र सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्ग छेउ-छाउ झाडी सरसफाइ कार्य सुरु भएको छ । माडी नगर प्रमुख ताराकुमारी काजी महतोसँगको छलफलपछि सडक डिभिजन कार्यालयमार्फत झाडी फाड्ने
माडीको धान खेतमा गैंडा मरेको घटनामा निकुञ्ज प्रशासनले सो धान खेतका कृषकलाई पक्राउ
माडी, चितवन । माडीको भैरवपुरस्थित धान खेतमा गैंडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सो धान खेतका कृषकलाई पक्राउ गरेको छ । धान खेतलाई जंगली जनावरबाट बचाउन खेत वरपर जि.आई. तारले घेराबार गरेका कृषक,
माडीको भैरवपुरस्थित धानखेतमा एक बयस्क गैंडा मृत भेटियो, करेन्ट लागेर मरेको अनुमान
माडी, चितवन । माडी नगरपालिका–२, भैरवपुरस्थित धानखेतमा एक बयस्क गैंडा मृत भेटिएको छ । सोही वडा निवासी हरिभक्त श्रेष्ठको खेत नजिकै एक गैँडा बुधबार बिहान मृत अवस्थामा फेला परेको हो। इलाका प्रहरी कार्यालय माडी
पाँचपाण्डव मध्यवर्ती समितिका अध्यक्ष सापकोटा समितिको आगामी निर्वाचनमा सहभागी नहुने
माडी, चितवन — माडीको बरुवास्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले समितिको आगामी निर्वाचनमा आफू सहभागी नहुने घोषणा गर्नुभएको छ । दुई दशकदेखि निरन्तर अध्यक्ष पदमा रही नेतृत्व गर्दै आउनुभएका सापकोटाले एक
राष्ट्रिय प्रजातन्त्र पार्टी माडी मध्यवर्ती निर्वाचनमा सहभागी हुने, चुनाव परिचालन समिति गठन
माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर समितिले मध्यवर्ती निर्वाचनमा सहभागी हुने निर्णय गर्दै चुनाव परिचालन समिति गठन गरेको छ । शनिवार सम्पन्न राप्रपा माडी नगर समितिको बैठकले चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत माडीमा
निकुञ्जभित्र २४सै घण्टा सुरक्षा सहित यातायात सुनिश्चित गर्न समृद्धिका लागि युवा अभियान माडीको माग
माडी, चितवन । समृद्धिका लागि युवा अभियान माडीले चितवन राष्ट्रिय निकुञ्जभित्र चौबिसै घण्टा राज्यको सुरक्षामा सहज यातायात सुनिश्चित गर्न माग गरेको छ । अभियानको बैठकले बनकट्टा कसरा सडक खण्ड रातीमा खुला राख्ने सन्दर्भमा निकुञ्जको
रातको समयमा निकुञ्जमार्ग प्रयोग गर्दा फारम भराउने नयाँ नियमप्रति माओवादी केन्द्रको विरोध
माडी, चितवन । रातको समयमा चितवन राष्ट्रि निकुञ्जको बाटोबाट यात्रा गर्ने चालक र यात्रीले ‘जोखिमको जवाफदेही आफैले लिनुपर्ने व्यहोराको फारम भर्नुपर्ने नयाँ नियम लागु भएको’प्रति नेकपा (माओवादी केन्द्र) माडी नगरले ध्यानाकर्षण भएको भन्दै बिरोध
निकुञ्जभित्र हुलाकी सडक २४सै घण्टा खुला भएको पहिलो रातमै दर्जनौं सवारी रातभर रोकिए
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले बनकट्टा कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला गरेको पहिलो रातमै दर्जनौं सवारी साधन रातभर रोकिनुपरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले हस्ताक्षर गर्नुभई मंगलबार