कृष्णमायाको उपचारका लागि भारत झारखण्ड प्रहरीका युवाहरुले ३४ हजार ४४० रुपैंया सहयोग
माडी, चितवन — माडीको छरछरे गाउँ निवासी रक्तक्यान्सर पीडित कृष्णमाया सुनारको बि.क.को उपचार सहयोगार्थ भारत झारखण्डको प्रहरीमा कार्यरत माडीका युवाहरुले ३४ हजार ४४० रुपैंया सहयोग गरेका छन् । युवाहरुले सामुहिक रूपमा सहयोग संकलन गरी
ब्लड क्यान्सर पीडित कृष्णमाया सुनार बि.क.को उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन हुँदै
माडी, चितवन — माडी नगरपालिका ५, छरछरे गाउँ निवासी २९ बर्षीया ब्लड क्यान्सर पीडित कृष्णमाया सुनार बि.क.को उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान जारी रहेको छ । अभियान अन्तरगत दिपक वि.क र सीता वि.क.
माडीको बरुवा बजारमा रहेको अधिकांश सडक कुकुरहरुमा रेबिजको लक्षण
माडी, चितवन । माडीको बरुवा बजारमा रहेको अधिकांश भुस्याहा (सडक) कुकुरहरुमा रेबिजको लक्षण देखिएको छ । सडक कुकुरहरुले दैनिक ४–५ जना मानिससंगै घरपालुवा पशुचौपायाहरुलाई टोक्ने गरेका छन् । रेबिजको लक्षणयुक्त कुकुरहरुको नियन्त्रण वा व्यवस्थापन
माडीका ब्लड क्यान्सर पीडित भट्टराईको बोनम्यारो ट्रान्सप्लाण्ट गर्नुपर्ने, उपचार सहयोगको अनुरोध
माडी, चितवन । माडी नगरपालिका वडा नं. ५, ब्रह्मपुरी टोल निवासी ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार प्रक्रिया अन्तरगत बोनम्यारो ट्रान्सप्लाण्ट गर्नुपर्ने भएको छ । वैदेशिक रोजगारीमा रहँदा गतबर्ष असारमा ब्लड क्यान्सर लागेको पहिचान
माडीका वडाहरूद्वारा स्वास्थ्य वीमाका लागि कूल ४६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन
चितवन, माडी — माडी नगरपालिकाका सबै ९ वटै वडाहरुले चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राख्दै कूल ४६ लाख ५० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेका छन् । स्वास्थ्य वीमाका
माडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये परुसन पासवान र प्रतीक्षा गौतम सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले नगरका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये परुसन पासवान र प्रतीक्षा गौतमलाई सम्मानित गरेको छ । माडी-९, हनुमानझुला (बाँदरझुला)स्थित आधारभुत स्वास्थ्य केन्द्रमा अ.हे.व. चौथो तहमा कार्यरत पासवान र माडी-८, खरकट्टास्थित
माडी क्षेत्रमा घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिज संक्रमण उच्च, सजगता जरूरी
चितवन, माडी – माडी क्षेत्रमा घरपालुवा र सडक कुकुर एवं अन्य पशुहरुमा रेबिज संक्रमण निकै बढेको पाइएको छ । पछिल्लो २ साताको अवधीमा रेबिज लक्षणसहितको संक्रमणकै कारण कुकुर र अन्य पशु चौपाया गरी करीब
माडी नगरको स्वास्थ्य नीति : हेल्थ प्रोफाइल बनाइ योजनावद्ध सेवा विस्तार, बघौंडा अस्पतालको स्तरोन्नति
माडी, चितवन । माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा नगरको ‘हेल्थ प्रोफाइल’ तयार पारी योजनागत रूपमा स्वास्थ्य सेवा विस्तार गर्ने नीति पारित गरेको छ । माडी-३, बघौंडास्थित माडी भिलेज रिसोर्टमा मंगलबार नगरप्रमुख ताराकुमारी काजी
माडीका ओठ तालु फाटेका तथा आगोले पोलेका ४ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया हुने
माडी, चितवन — माडीमा सञ्चालित ओठ तालु फाटेका तथा आगोले पोलेर एक भागको अङ्ग अर्को भागसँग टाँसिएका बिरामीहरुको निःशुल्क उपचार छनौट शिविरबाट ९ जना बिरामीहरु पहिचान भएका छन् । सोमध्ये ओठ तथा तालु फाटेका