माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूद्वारा पद तथा गोपनियताको सपथ ग्रहण (भिडियो सहित)
माडी, चितवन — माडी नगरपालिकामा हालै गठित माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा नगर प्राज्ञ सभा सदस्यहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नगर कार्यपालिकाको सभाहलमा विहीबार बिहान आयोजित एक कार्यक्रमबिच माडी नगरप्रमुख
श्रावण तेश्रो साता माडीमा मञ्चन हुन लागेको नाटक मुनामदनको प्रचारप्रसार र तयारी तीब्र
माडी, चितवन । आउँदो श्रावण तेश्रो साता माडीमा मञ्चन हुन लागेको नाटक मुनामदनको प्रचारप्रसार र तयारी तीब्र पारिएको छ । माडी रङ्गमञ्चको सहकार्यमा पोखरा थिएटरले श्रावण १८ र १९ गते बसन्तपुरस्थित होटल प्याराडाइजको एसी
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक माडीमा मञ्चन
माडी, चितवन । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक अब माडीमा मञ्चन हुने भएको छ । माडी रङ्गमञ्चको सहकार्यमा पोखरा थिएटरले सो नाटक आउँदो श्रावण १८ र १९ गते माडीको बसन्तपुरस्थित होटल
सबनम आलेमगरको घरलाई माडीकै सफा घरको सम्मान, फुलबारी आमा समूह पनि सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट सफा घरको सम्मानबाट माडी-८, दक्षिण अयोध्यापुरी (अयोध्या मार्ग)स्थित सबनम आलेमगरको घरलाई सम्मान गरेको छ । युट्युबर समेत रहनुभएका सबनम आलेमगरको घरको आँगन एवं वरपरको क्षेत्र सफासुग्धर रहनुका साथै
नारायण सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन, उपाध्यक्षमा सि.एम. चितौने
माडी, चितवन । माडी नगरपालिकाको नगरसभाले पत्रकार नारायण प्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा साहित्यसर्जक एवं शिक्षक चन्द्रमणि महतो (सि.एम. अपील चितौने) रहनुभएको छ । त्यस्तै
माडीको कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु (भिडियो सहित)
माडी, चितवन — माडी नगरपालिका वडा नं. ८, कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु गरेका छन् । पछिल्लो समय माडीका विभिन्न स्थानमा हुने विवाह, ब्रतबन्ध, भेला, कार्यक्रम एवं मेलामहोत्सवहरुमा कान्तिपुर महिला समूहको
दशौं शनि जयन्ति उत्सव २०८२मा लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहने
चितवन, माडी – माडीको देवेन्द्रपुरस्थित शनि धाममा आउँदो जेठ १३ गते आयोजित ‘दशौं शनि जयन्ति उत्सव २०८२’ को प्रमुख आकर्षणका रूपमा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहने भएको छ । माडीकै अग्रणी
भक्तपुरे ‘टेलिया’ र ‘डाचिअप्पा’ ईंटाबाट सजिएसंगै माडीको शनि मन्दिर निकै आकर्षक
माडी, चितवन — माडीको देवेन्द्रपुरस्थित शनि धामस्थित शनि मन्दिर भक्तपुरे ‘टेलिया’ र ‘डाचिअप्पा’ ईंटाबाट सजिएसंगै निकै आकर्षक देखिएको छ । भक्तपुरबाटै ल्याइएको ईंटाको जडान समेत त्यहींका ज्यामी (डकर्मी)हरुबाट भएको हो । टिकाउ र सौन्दर्यात्मक
माडी नगर प्रज्ञा प्रतिष्ठान सिफारिस समिति सदस्यमा डा. धनेश्वर भट्टराई र दिनेश्वर महतो मनोनित
माडी, चितवन | माडी नगर प्रज्ञा प्रतिष्ठान सिफारिस समिति सदस्यमा डा. धनेश्वर भट्टराई र दिनेश्वर महतो मनोनित हुनुभएको छ । माडी नगरपालिकाको ४३औं कार्यपालिका बैठकले माडी प्रजा प्रतिष्ठान गठनका लागि सिफारिस समितिमा साहित्यसर्जक एवं