बैकुण्ठ मेलाको तयारी तीब्र, यसबर्ष गायिका भुमिका गिरी गायक बालचन्द्र बरालको सांगीतिक प्रस्तुति रहँदै
२७ कार्तिक, माडी । माडीको प्रमुखतम् धार्मिक एवं पर्यटकीय स्थल बैकुण्ठधाममा आगामी मंसिर ३ गते लाग्ने बालाचतुर्दशी (बैकुण्ठे) मेलाको तयारी तीब्र पारिएको छ । मेलाको तयारी अन्तर्गत हालसम्म मेला लाग्ने चौर र वरपरको क्षेत्र
माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुल सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिंदै
२५ कार्तिक, माडी । माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुलको रेलिङ सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिएको छ । पुलको रेलिङमाथि फलामे पाइप मोडलिङ गरी त्यसमाथि रंगीन एल.इ.डी. रोपलाइट बेरेर बाल्ने गरिएसंगै मुख्यतः रातीको
माडीको बरुवास्थित चर्चित ’भाइरल पुल’ मा पुनः एक पटक राष्ट्रिय झण्डा फहराउँदै
माडी, चितवन । माडी नगरपालिका-१ बरुवा बजारस्थित चितई खोलामाथि रहेको चर्चित ’भाइरल पुल’ मा फेरि एक पटक राष्ट्रिय झण्डा फहराइएको छ । माडी-७, दिवानगर निवासी युवा व्यवसायी एवं सामाजिक अगुवा शिव लामिछानेले १४ थान
माडीको देवेन्द्रपुरस्थित शनि मन्दिरका लागि शनिदेवको नयाँ मुर्ती ल्याइयो (भिडियो सहित)
माडी, चितवन — माडीको देवेन्द्रपुरस्थित शनि मन्दिरका लागि शनिदेवको नयाँ मुर्ती ल्याइएको छ । भरतपुर–१०, स्याउलीबजार निवासी भुवन आचार्यले दिवंगत छोरा रञ्जन आचार्यको स्मृतिमा प्रदान गर्नुभएको करीब १ क्विन्टल तौल भएको ३.५ फिट उचाई
माडी नगरपालिकाको पर्यटकीय क्षेत्रमा कर लगाउने निर्णयप्रति तीव्र आलोचना, निर्णय खारेजको माग
माडी, चितवन — माडी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ देखि नगरभित्रका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूबाट प्रवेश शुल्क उठाउने निर्णय कार्यान्वयनमा ल्याएपछि स्थानीयबासीदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताबाट तीव्र आलोचना भएको छ
माडी नगरपालिकाका प्रमुख पर्यटकीय स्थलहरुमा स्वदेशी र विदेशी नागरिकहरुलाई प्रवेश शुल्क लागु
माडी, चितवन । माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरुमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा सम्पूर्ण स्वदेशी र विदेशी नागरिकहरुलाई प्रवेश शुल्क (कर) लगाउन सुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०८२/८३ को सुरुवातसंगै
सबनम आलेमगरको घरलाई माडीकै सफा घरको सम्मान, फुलबारी आमा समूह पनि सम्मानित
माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट सफा घरको सम्मानबाट माडी-८, दक्षिण अयोध्यापुरी (अयोध्या मार्ग)स्थित सबनम आलेमगरको घरलाई सम्मान गरेको छ । युट्युबर समेत रहनुभएका सबनम आलेमगरको घरको आँगन एवं वरपरको क्षेत्र सफासुग्धर रहनुका साथै
माडी नगरमा थारु मौलिकतायुक्त घरहरुलाई संरक्षण, एक टोल एक रंगको घर निर्माणमा प्रोत्साहन
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता नलिने स्वःघोषणा गरे नगरपालिकाले सम्मान गर्ने
माडी नगरको पर्यटन नीति : प्रमुख शहरहरुमा माडी पर्यटन दूत तथा सूचना काउण्टर स्थापना
माडी, चितवन । माडी नगरपालिकाले स्थानीय पर्यटन विकासका लागि देशका प्रमुख शहरहरुमा माडी पर्यटन दूत तथा सूचना काउण्टर स्थापना गर्ने भएको छ । माडी नगरपालिकाको १५औं नगरसभाले मंगलबार सर्वसम्मत पारित गरेको आगामी आर्थिक बर्ष