चितवन खबर पोष्ट

माडी नगरपालिका-०२ भैरवपुरका स्थानीय बासिन्दा तीन वर्षदेखि खानेपानी संकटको सामना गर्दै

१५ मंसिर, माडी । माडी नगरपालिका-०२ भैरवपुरका स्थानीय बासिन्दा तीन वर्षदेखि खानेपानी संकटको सामना गर्दै आएका छन् । भूमिगत पाइपमार्फत गर्दी खानेपानी योजनाको पानी जडान गरिनुपर्ने सो क्षेत्रका लागि पाइपलाइन कार्य पुरा हुन नसक्दा

एमालेको ११ औँ महाधिवेशनका लागि माडीका नेताद्वय रामप्रसाद न्यौपाने र सरस्वती बिष्ट प्रतिनिधि छनौट

१५ मंसिर, माडी । नेकपा एमालेको आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि माडीका नेताद्वय रामप्रसाद न्यौपाने र सरस्वती बिष्ट प्रतिनिधि छनौट हुनुभएको छ । माडी क्षेत्र समेट्ने चितवन निर्वाचन क्षेत्र नम्बर-३ बाट ६ जना

एस.इ.ई. २०८१ मा उत्कृष्ट नतीजा हासिल गरेका माडीका जनकल्याण र दिवाकर स्मृति विद्यालय सम्मानित

१५ मंसिर, माडी । विद्यालय शिक्षा परीक्षा (एस.इ.ई.)मा ५० जनाभन्दा धेरै विद्यार्थी सहभागी गराउँदै उत्कृष्ट नतीजा हासिल गरेका माडीका दुई स्कुल सम्मानित भएका छन् । चितवन जिल्लाका उत्कृष्ट ६ वटा स्कुलको दोश्रो नम्बरमा रहँदै

बसको ठक्करबाट मृ*त्यु भएका महतोको शव अनुसन्धानका लागि भरतपुर अस्पतालमा

६ मंसिर, माडी । शनिवार एकाबिहानै माडी–१, गर्दी गाउँमा बसको ठक्करबाट मृ*त्यु भएका फिरल महतोको शव अनुसन्धानका लागि भरतपुर अस्पताल पठाइएको छ । त्यसैगरी सवारी (बस) धनी र सम्बन्धित यातायात व्यवसायी समिति प्रहरीको सम्पर्कमा

बसको ठक्करबाट माडीमा एकजना पैदलयात्रुको मृत्यु, दुर्घटनामा चारजना यात्रु घाइते

६ मंसिर, माडी । माडीबाट भरतपुरका लागि छुटेको बसको ठक्करबाट माडी–१, गर्दी गाउँमा एकजना पैदलयात्रुको ज्यान गएको छ । बगहीँबाट भरतपुरका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख २८८७ नम्बरको बसको ठक्करबाट स्थानीयबासी, अन्दाजी

विवाह पञ्चमीका अवसरमा अयोध्याधाम पूजा व्यवस्थापन समितिद्वारा खुला रत्यौली प्रतियोगिता आयोजित

२ मंसिर, माडी । विवाह उत्सवका दिन बेहुलाको घरमा विशेष आकर्षणका रुपमा रहने रत्यौली गायनले माडीको अयोध्याधामस्थित राम मन्दिर गुञ्जिने भएको छ । आउँदो मंसिर ९ गते परेको विवाह पञ्चमीका अवसरमा अयोध्याधाम पूजा व्यवस्थापन

माडी नगरपालिकाले पुराना घर तथा भवनहरू पाैष महिनाभित्र अनिवार्य अभिलेखीकरण गर्न आग्रह

३० कार्तिक, माडी । माडी नगरपालिकाले पुराना घर तथा भवनहरू अनिवार्यरूपमा अभिलेखीकरण गर्न आग्रह गर्दै (पुनः) सूचना प्रकाशन गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आउँदो पुराना घर भवनहरुलाई पौष मसान्तभित्र वडा

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई क्याम्पस आउन जान निःशुल्क बस सेवा सुबिधा उपलब्ध हुने

३० कार्तिक, माडी । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क यातायात (बस) सुबिधा उपलब्ध गराउन माडी क्याम्पस र स्थानीय यातायात व्यवसायी पक्षबिच सम्झौता भएको छ । आइतबार (आज) हस्ताक्षरित दुईपक्षीय सम्झौतामा ’नारायणगढ माडी ठोरी रुटमा चल्ने

खेलकुद तथा बृहत व्यापार महोत्सवमा महिला सर्टपुटतर्फ माडीका खेलाडी अनिशा महतोलाई स्वर्णपदक

२७ कार्तिक, माडी । नारायणगढस्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा महिला सर्टपुटतर्फ माडीका खेलाडी अनिशा महतोले स्वर्णपदक जित्नुभएको छ । माडी-१, बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयबाट खुला महिलातर्फ सहभागी रहनुभएका (छात्रा)