चितवन खबर पोष्ट

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भोटेकोशी बाढीपीडितका लागि माडीको प्रगतिशील महिला समूहद्वारा १७ हजार ६५० रुपैयाँ सहयोग

चितवन, २८ भाद्र २०८३ — माडी नगरपालिका–५, राधापुरस्थित प्रगतिशील महिला समूहले प्रधानमन्त्री राहत कोषमा १७ हजार ६५० रुपैयाँ सहयोग गरेको छ। भोटेकोशी बाढीको बिपदबाट प्रभावित तथा पीडित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुगोस्

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
९४ र ७८ वर्षीय दाजुभाइद्वारा बाढीपीडितका लागि १० हजार रुपैयाँ सहयोग

चितवन, २७ भाद्र २०८३ — माडी नगरपालिका-८ जीवनपुर गाउँ निवासी ९४ वर्षीय कलाधार न्यौपाने र उहाँका ७८ वर्षीय भाइ रामज्योति न्यौपानेले आफूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट बाढीपीडितका लागि जनही ५–५ हजार रुपैयाँ गरी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट स्वदेशपोष्ट विशेष
कृष्णभीर सडकखण्ड तीन दिनभित्र सञ्चालनमा ल्याइने तयारी

चितवन, २७ भाद्र २०८३ — त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
स्टार स्पोर्ट क्लबलाई पराजित गर्दै प्याराडाइज स्टार कपको फाइनलमा

चितवन, २६ भाद्र २०८३ — तीज तथा जितिया पर्वको अवसरमा माडी नगरपालिका–१, बरुवामा जारी ३१औँ स्टार कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। शुक्रबार सम्पन्न खेलमा आयोजक स्टार स्पोर्ट क्लबलाई ४–० को फराकिलो

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रसुवा बाढीपीडितका लागि त्रिवेणी आमा समूहद्वारा प्रधानमन्त्री राहत कोषमा रु. ४६ हजारभन्दा बढी सहयोग

चितवन, २६ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका–७, दिवानगरस्थित त्रिवेणी आमा समूहले ४६ हजार ६ सय ७५ रुपैयाँ सहयोग गरेको छ। समूहले उक्त

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा कार्यसमिति पुनर्गठन प्रक्रिया सुरु: असोज १ सम्म इकाई प्रतिनिधि चयन गरिने

चितवन, २६ भाद्र २०८३ — माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह (माडी नगरपालिका-३, वसन्तपुर) ले कार्यसमिति पुनर्गठनको प्रक्रिया अघि बढाएको छ। कार्यसमितिका पदाधिकारीहरूको पदावधि समाप्त भएसंगै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन/पुनर्गठन

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
चितवनको माडीमा आकस्मिक रक्तदान कार्यक्रम: ५० जनाद्वारा रक्तदान, १३ जना नयाँ रक्तदाता

चितवन, २६ भाद्र २०८३ — “मानवताका लागि रक्त अभियान” भन्ने मूल नाराका साथ चितवनको माडी-९ स्थित कृष्णनगर खेल मैदानमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ११ महिला र १३ जना पहिलोपटक रक्तदाता सहित ५० जनाले रक्तदान

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा पूर्वशिक्षक विनोद अधिकारीले सुरु गरे ‘डिजिटल क्रिएसन’

चितवन, २५ भाद्र २०८३ — पूर्वशिक्षक विनोद अधिकारीले ‘डिजिटल क्रिएसन’ नामको नयाँ व्यवसायिक सेवा सुरुवात गर्नुभएको छ । माडी–३, बसन्तपुर बजारमा सुरुवात भएको सो व्यवसायिक सेवा केन्द्रको माडी–३ का वडाध्यक्ष पुरन महतोले बिहीबार बिहान

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा मत्स्य क्षेत्रको समस्या र सम्भावनाबारे समन्वय बैठक

चितवन, २४ भाद्र २०८३ — मत्स्य आधुनिकीकरण परियोजना अन्तर्गत माडी नगरपालिकामा रहेका मत्स्य सरोकारवालासँग समन्वय बैठकमा माडी क्षेत्रको माछापालनको अवस्था, किसानले भोगिरहेका समस्या तथा आगामी सम्भावनाका विषयमा छलफल भएको छ । बुधबार होटल प्याराडाइजमा