खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्टार स्पोर्ट युवा क्लबको शानदार जित, योङ्ग ब्वाइजलाई ५–१ ले हरायो
चितवन, २० भाद्र २०८३ — माडीको बरुवा खेलमैदानमा जारी ३१औं स्टारकप फुटबल प्रतियोगिताको दोश्रो दिन शनिवार (आज)को खेलमा आयोजक स्टार स्पोर्ट युवा क्लब, बरूवा विजयी भएकोछ । स्टार स्पोर्ट युवा क्लबले देवदहको योङ्ग ब्वाइज
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भैरवी दुग्ध सहकारीद्वारा रसुवा बाढीपीडितका लागि २६ हजार रुपैयाँ सहयोग
चितवन, २० भाद्र २०८३ — रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि माडी नगरपालिका–२, सितलपुर/भैरवपुरस्थित भैरवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले २६ हजार रुपैयाँ सहयोग गरेको छ । सहकारी संस्थाले विपद्मा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीको बघौंडा अस्पतालमा भोलि निःशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर हुँदै
चितवन, २० भाद्र २०८३ — माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा भोलि आइतबार निःशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्पाइनल इन्जुरी संघ नेपाल, स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर (SIRC), न्यूरोड, खनालचोक, नारायणगढ, चितवन एवं
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
गैह्रीटोल महिला समूहद्वारा रसुवा बाढीपीडितलाई ५ हजार १०० रुपैयाँ सहयोग
चितवन, २० भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-७, गैह्रीटोलस्थित गैह्रीटोल महिला (आमा) समूहले ५ हजार १०० रुपैयाँ सहयोग गरेको छ। देवेन्द्रपुर र जीवनपुरबीचको खण्डमा
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जनकल्याण तमु समाज ‘ए’ लाई कृष्ण जन्माष्टमी कपको उपाधि
चितवन, २० भाद्र २०८३ — जनकल्याण तमु समाजद्वारा आयोजित पाँचौँ कृष्ण जन्माष्टमी माडीस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक जनकल्याण तमु समाज ‘ए’ ले जितेको छ। भदौ १९ गते भएको फाइनल खेलमा जनकल्याण
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
एसियन पेन्ट्स च्याम्पियन्स कप : माडी मावि वसन्तपुर चितवन च्याम्पियन
चितवन, १९ भाद्र २०८३ — चितवनमा सम्पन्न ‘एसियन पेन्ट्स च्याम्पियन्स कप’ (अखिल नेपाल अन्तरविद्यालय यु-१८ फुटबल प्रतियोगिता) को जिल्लास्तरीय उपाधि माडी मावि वसन्तपुरले जितेको छ। कुल २४ सहभागी विद्यालयहरूलाई पछाडि पार्दै उत्कृष्ट प्रदर्शनका साथ
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सुवामा आएको विनाशकारी बाढीमा परी चितवनको माडी क्षेत्रका दुई जना सम्पर्कविहीन
चितवन, १९ भाद्र २०८३ — रसुवामा आएको विनाशकारी बाढीमा परी चितवनको माडी क्षेत्रका दुई जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । बाढीमा परी माडी नगरपालिका-८, खरकट्टा निवासी ३५ वर्षीया सुमित्रा भण्डारी थापा र
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्टार कपको ३१औँ संस्करण सुरु, उद्घाटन खेलमा युनिक फुटबल क्लब विजयी
चितवन, १९ भाद्र २०८३ — माडीको बरुवामा ३१औं संस्करणको स्टार कप फुटबल प्रतियोगिताको औपचारिक समुद्घाटन भएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको समुद्घाटन गर्नुभएको हो । समुद्घाटन हुनुपूर्व
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रसुवा बाढीपीडितका लागि जागृति महिला समूहको २९ हजार ६७० रुपैयाँ सहयोग
चितवन, १८ भाद्र २०८३ — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि माडी नगरपालिका–५, नयाँ पिपरिया, चितवनस्थित जागृति महिला समूहले २९ हजार ६ सय ७० रुपैयाँ सहयोग गरेको छ। समूहले विपद्का कारण