चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रसुवा बाढीपीडितका लागि माछापुच्छ्रे टोल विकास संस्थाको २५ हजार ५०० सहयोग
चितवन, २२ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-७, किर्तनपुर माथिल्लो टोलस्थित माछापुच्छ्रे टोल विकास संस्था (मिलिजुली आमा समूह) ले २५ हजार ५०० रुपैयाँ सहयोग
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रसुवा बाढीपीडितको राहतका लागि मिलिजुली हित कोषद्वारा १० हजार सहयोग
चितवन, २२ भाद्र २०८३ — रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि माडी–७, किर्तनपुरस्थित मिलिजुली हित कोषले १० हजार रुपैयाँ सहयोग गरेको छ। हितकोषको भदौ २० गते बसेको बैठकले बाढीपीडितको राहत
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बालकल्याण आधारभूत विद्यालयको वि.व्य.स. अध्यक्षमा टंकनाथ पोख्रेल चयन
चितवन, २२ भाद्र २०८३ — माडी नगरपालिका-७, जगन्नाथपुरीस्थित बालकल्याण आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्षमा टंकनाथ पोख्रेल चयन हुनुभएको छ। समितिका सदस्यहरूमा केशवराज बराल, संगिता सुवेदी, भीमा कुमारी रानाभाट, योगमाया महतो, कमला काफ्ले,
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बाढीमा ज्यान गुमाएका इन्जिनियर विमल काफ्लेको सम्झनामा जनजीवन माविमा रु. २ लाख ५५ हजारको अक्षयकोष स्थापना
चितवन, २२ भाद्र २०८३ — रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका माडीका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ। काफ्लेको १३औँ दिनको पुण्यतिथिका अवसरमा उहाँका बुबा महोदत्त काफ्ले तथा परिवारले
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जमा बस अनियन्त्रित, ठूलो दुर्घटना टर्यो
चितवन राष्ट्रिय निकुञ्जभित्र यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउ पुगेको छ। बस सडकबाट बाहिरिएर केही तलतर्फ पुगे पनि ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पेनाल्टी सुटआउटमा चैनपुर विजयी, सिमरालाई पराजित गर्दै स्टारकपको आगामी चरणमा प्रवेश
चितवन, २२ भाद्र २०८३ — माडीको बरुवा खेलमैदानमा जारी ३१औँ स्टारकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार (हिजो) भीषण वर्षाका कारण स्थगित भएको खेल आज सम्पन्न भएको छ। माडीको चैनपुर युवा क्लब र बारा जिल्लाको सिमरा भेट्रान
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीको निःशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविरमा १३१ जनाको स्वास्थ्य परीक्षण
चितवन, २१ भाद्र २०८३ — माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा आयोजित निःशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविरमा १३१ जनाले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श लिएका छन्। स्पाइनल इन्जुरी संघ नेपाल, स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर (SIRC),
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
स्वदेशपोष्ट विशेष
नारायणगढ–मुग्लिन सडकको तुइन खोला क्षेत्रमा भोलिदेखि दैनिक १० घण्टा सडक बन्द
चितवन, २१ भाद्र २०८३ — नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा भोलि भदौ २२ गतेदेखि दैनिक १० घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ। तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम अघि बढाउन निश्चित
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
भोटेकोसी बाढी प्रभावित नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, माडीका स्वास्थ्यकर्मी पनि सेवामा
चितवन, २० भाद्र २०८३ — नुवाकोटमा भोटेकोसी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। सेवा इन्टरनेसनल नेपालको सहकार्यमा नेपाल सी.एम.ए. संघद्वारा सञ्चालित शिविरमा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य