चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भोटेकोसी बाढीपीडितका लागि चितवन सेवा समाजको ५१ हजार सहयोग
चितवन, ०१ असोज २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले ५१ हजार रुपैयाँ सहयोग गरेको छ। समाजले आफ्नो संस्थागत तर्फबाट
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भोटेकोसी बाढीपीडितका लागि सोमेश्वर माविका विद्यार्थीको १३ हजार सहयोग
चितवन, ०१ असोज २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका-१, बरुवा बजारस्थित सोमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले १३ हजार ३० रुपैयाँ सहयोग गरेका छन्। विद्यार्थीहरूले
चितवन खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
विपद्पीडितका लागि जन्मभूमि सहकारीको ३५ हजार सहयोग
चितवन, ०१ असोज २०८३ — विपद्को समयमा हातेमालो गर्दै सहयोग गर्ने उद्देश्यले माडी नगरपालिका-५, रमाइलोडाँडास्थित जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ३५ हजार रुपैयाँ सहयोग गरेको छ। सहकारीका कर्मचारी,
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बाढीपीडितका लागि शिव मन्दिर महिला समूह र टोल विकास संस्थाको २५ हजार सहयोग
चितवन, ३१ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका–३, बघौंडास्थित शिव मन्दिर महिला समूह र शिव मन्दिर टोल विकास संस्थाले संयुक्त रूपमा २५ हजार
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रसुवा बाढीपिडितका लागि होटल व्यवसायी सङ्घ चितवन, माडी इकाईले ७६ हजार रुपैयाँ सहयोग
चितवन, ३० भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि होटल व्यवसायी सङ्घ चितवन, माडी इकाईले ७६ हजार १ सय ७५ रुपैयाँ सहयोग गरेको छ। माडी क्षेत्रमा
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
बिपद-जोखिम पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा चट्याङ पर्दा टौवामा आगलागी, मानवीय क्षति भएन
चितवन, ३१ भाद्र २०८३ — चितवनको माडी नगरपालिका–६ मा चट्याङ पर्दा टौवामा आगलागी भएको छ। मंगलबार राति करिब १२ः५० बजे स्थानीय मनोज पावेकोको टौवामा चट्याङ परेर आगलागी भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको हो।
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चेली नेपालले माडी नगरपालिकाभित्रका चार विद्यालयका १७ जना छात्रालाई साइकल वितरण
चितवन, २९ भाद्र २०८३ — चेली नेपालले माडी नगरपालिकाभित्रका चार विद्यालयका १७ जना छात्रालाई साइकल वितरण गरेको छ। विद्यालय आवतजावतमा लाग्ने समय बचत गरी छात्राहरूको नियमित उपस्थिति र सिकाइमा सक्रिय सहभागिता बढाउने उद्देश्यले साइकल
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
३१औँ स्टार कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि एप्पल गुरु सूर्यपुर फुटबल क्लबलाई
चितवन, २९ भाद्र २०८३ — माडी नगरपालिका-१, बरुवामा आयोजित ३१औँ स्टार कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि एप्पल गुरु सूर्यपुर फुटबल क्लब, कालिका नगरपालिकाले जितेको छ। तीज पर्वको अवसर पारी सोमबार (आज) स्टार खेल मैदानमा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रसुवा बाढीपीडितका लागि कालिका टोल विकास संस्थाद्वारा ५० हजार ५ रुपैयाँ सहयोग
चितवन, २८ भाद्र २०८३ — माडी नगरपालिका–५ स्थित कालिका टोल विकास संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ रुपैयाँ सहयोग गरेको छ। रसुवा बाढीक (प्रकोप)बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग