चितवन खबर पोष्ट

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट भिडियो-पडकास्ट पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘नयाँ राजनीतिक दलहरूलाई श्रम संस्कृति पार्टीमा स्वागत’: माडीमा हर्क साम्पाङ (भिडियो सहित)

०६ पाैष, माडी । देशव्यापी पार्टी विस्तारका क्रममा आइतबार माडी आइपुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका छन्। स्वदेश एफ.एम.मा सडक अन्तरवार्ता दिँदै अध्यक्ष साम्पाङले नयाँ राजनीतिक दलहरू

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई माडीका विद्यार्थीहरुद्वारा भव्य स्वागत (भिडियो सहित)

०६ पाैष, माडी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले ‘पेटका लागि नभई देशका लागि बाँच्न’ सुझाउनुभएको छ । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुलाई सम्बोधन गर्दै राईले

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपा ले चितवन ३ बाट पुनः बिक्रम पाण्डेको एकल नाम सिफारिस

०६ पाैष, माडी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चितवन क्षेत्र नं. ३ बाट पुनः बिक्रम पाण्डेको एकल नाम उम्मेदवार सिफारिस गरेको छ । राप्रपा चितवन क्षेत्र नं. ३ को

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
पूर्वी माडीको घाँघरखोलादेखि कृष्णनगरसम्म कालोपत्रे अस्फाल्ट राख्ने कार्य हुँदै (भिडियो सहित)

०६ पाैष, माडी । भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत पूर्वी माडीको वडा नं. ९ स्थित घाँघरखोलादेखि कृष्णनगर (टम्टा) बजारसम्म कालोपत्रे अस्फाल्ट राख्ने कार्य अगाडि बढेको छ । कालोपत्रेको ठेकदार कम्पनी बज्रगुरु कन्स्ट्रक्सनले बिहीबार (आज) घाँघर

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट
आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विष बोकेर अहिले पनि लडिरहेको रवि लामिछानेको टिप्पणी

०५ पाैष, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विष बोकेर अहिले पनि लडिरहेको टिप्पणी गर्नुभएको छ । भैरहवा कारागारबाट रिहा भएको भोलिपल्ट आफ्‌नो

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट
‘कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने दुस्साहस नहोस्’: नेकपाका संयोजक प्रचण्ड

०५ पाैष, माडी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कुनै पनि तर्क वा बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्न’ सरकारलाई कडा चेतावनी दिनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीले शनिबार काठमाडौँको

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु

०२ पाैष, माडी । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु भएको छ। शिक्षालय प्रमुख हरि पौडेलको अध्यक्षतामा बुधबार (आज) सम्पन्न उद्घाटन कार्यक्रममा पतञ्जली योग समिति चितवनका अध्यक्ष बलराम थापा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न, नागरिकले राखे खुला प्रश्न (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको चालू आ.व.को प्रथम चौमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी रहँदै माडीबासी नागरिक एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले खुलेर प्रश्न गरेका छन् । कार्यक्रममा प्रश्न गर्दै माडी-८ निवासी प्रेम सुनारले

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
प्रदेश सांसद ठाकुर ढकालले दिवंगत आमाको स्मृतिमा ३५ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरित

०२ पाैष, माडी । बागमती प्रदेश सांसद ठाकुरप्रसाद ढकालले आफ्नी दिवंगत आमाको स्मृतिमा जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरमा अध्ययनरत ३५ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ । प्रदेशसभाको कृषि, शिक्षा र स्वास्थ्य समितिका सभापति