अष्ट चीरञ्जीवि मध्येका एक, भगवान पर्शुरामको दोश्रो जन्मजयन्ती माडीमा भव्यरुपमा मनाइयो
माडी, चितवन — अष्ट चीरञ्जीवि मध्येका एक तथा भगवान बिष्णुका छैठौं अवतार रहेका भगवान पर्शुरामको दोश्रो जन्मजयन्ती माडीमा भव्यरुपमा मनाइएको छ । पर्शुराम धाम धार्मिक पर्यटन समिति र थारु कल्याणकारिणी सभा क्षेत्र नं. १,
सीमान्तकृत महिलाको आर्थिक अवस्था उत्थानमा माडी नगरपालिकाको प्रयासबारे सुनुवाई सञ्चालित
माडी, चितवन — सीमान्तकृत महिलाहरूको आर्थिक अवस्थाको उत्थानका लागि माडी नगरपालिकाको प्रयासबारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । एक्सनएड नेपालको सहयोग तथा चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजनामा माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा सो सुनुवाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर कमिटीको अध्यक्षमा नारायणदत्त रिजाल पुनः चयन
माडी, चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर कमिटीको अध्यक्षमा नारायणदत्त रिजाल पुनः चयन हुनुभएको छ । माडी नगरपालिका वडा नं ६, कल्याणपुरस्थित आनन्द विश्राम चौतारीको सभाहलमा आज (शनिबार) सम्पन्न नगर अधिवेशनले रिजालको
भरतपुरस्थित मौलाकालिका अस्पतालमा AI सहितको 4D/5D भिडियो एक्सरे सेवा सुरु
माडी, चितवन — मौलाकालिका अस्पतालमा कृत्रिम बुद्धिमत्ता (AI) सहितको अल्ट्रा हाई रिजोल्युसन 4D/5D भिडियो एक्सरे सेवा सुरु गरिएको छ। अत्याधुनिक प्रविधियुक्त यो सेवा स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धिको रूपमा लिइएको छ, जसले छिटो, सुरक्षित र
निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न
भरतपुर महानगरपालिका वडा नं. १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न भएको छ। संघीय र प्रदेश सरकारको सहकार्यमा महानगरले निर्माण गरिरहेको रंगशालाको काम हिमालयन कालिञ्चोक बिबिआर जेभी कम्पनीमार्फत तीव्र
ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण
माडी, चितवन — ठोरी गाउँपालिका–१ गोलेडाँडामा नयाँ पर्यटकीय केन्द्रका रुपमा स्काई भ्यु टावर निर्माण भएको छ । करिब ११ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको यो टावर विशेष ढाँचामा सिसाको प्रयोगसहित बनाइएको छ, जसले पर्यटकका
चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु पीडित र प्रभावितलाई एक करोड २३ लाख बढी राहत वितरण
माडी, चितवन — चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुको आक्रमणबाट प्रभावित स्थानीयवासीलाई एक करोड २३ लाख ६ हजार ८४२ रुपैयाँ राहत वितरण गरेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा निकुञ्जको मध्यवर्ती
माडी नगरपालिकामा दुधको उत्पादन प्रतिदिन ४६०० लिटर, खपत १६०० र निर्यात ३००० लिटर
माडी, चितवन — माडी नगरपालिकामा हाल दुधको उत्पादन ४६०० लिटर प्रतिदिन रहेको छ । त्यसमध्ये १६०० लिटर दुध माडीमा खपत हुने र ३ हजार लिटर दुध दैनिक निर्यात हुनेगरेको छ । गौरवको योजनाका रुपमा
गौरवको योजनाका रुपमा ‘खोरेत मुक्त सेतो माडी अभियान’ अगाडि बढ्दै, हस्ताक्षर संकलित
माडी, चितवन — माडी नगरपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर बनाउँदै व्यवसायिक पशुपालन विकासका लागि ‘खोरेत मुक्त सेतो माडी अभियान अगाडि’ बढेको छ । अभियानलाई नगरसंगै प्रदेशकै गौरवको योजनाका रुपमा सञ्चालन गर्न लबिङ स्वरुप सोमबार हस्ताक्षर