चितवन खबर पोष्ट

पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र मेयर दाहालद्वारा उद्घाटन

चितवन, माडी — ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नै चार

‘पारिवारिक पक्षपातको आशंका हटाउन’ रास्वपा भरतपुर कोषाध्यक्ष मनरुपा पौडेलद्वारा राजीनामा

चितवन, माडी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिकाकी कोषाध्यक्ष मनरुपा पौडेलले पदबाट राजीनामा दिनुभएको छ। पारिवारिक पक्षपातको आशंका हटाउने र पार्टीभित्र नीतिगत पारदर्शिता कायम राख्ने उद्देश्यले आफूले स्वेच्छिक राजीनामा दिएको उहाँले बताउनुभएको छ।

क्षेत्रीको परिवारको अटेरी: माडीको चैनपुरस्थित पर्यटन मार्ग पुनः अवरुद्ध

माडी नगरपालिका वडा नं.–१, चैनपुरस्थित पर्यटनमार्ग पुनः बन्द भएको छ । स्थानीय लाल बहादुर क्षेत्रीको परिवारले सडक अवरोधलाई निरन्तरता दिँदै बाटो बन्द गरिदिएको हो । गत पौष २१ गते प्रहरीको उपस्थितिमा माडी नगरपालिकाको निर्माण

‘पुलचोक–गोन्द्राङ सिक्स लेन’ सडकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट

चितवन, माडी — भरतपुरस्थित ६.८ किलोमिटर लामो ‘पुलचोक–गोन्द्राङ सिक्स लेन’ सडकको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शुक्रबार) चितवन आउँदै हुनुहुन्छ । संघीय सरकारको बजेटमा सगुन कन्स्ट्रक्सन प्रालिद्वारा निर्मित ६.८ किलोमिटर लम्बाई र

शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा रिजल्ट प्रकाशन र भर्ना अभियान प्रभावित

चितवन, माडी — नेपाल शिक्षक महासंघको आह्वानमा जारी राजधानीकेन्द्रीत शिक्षक आन्दोलनका कारण माडीका विद्यालयहरुमा समेत परीक्षाफल (रिजल्ट) प्रकाशन र नयाँ भर्ना अभियान प्रभावित भएको छ । माडीका धेरैजसो विद्यालयहरुमा गत शैक्षिक बर्ष २०८१ को

माडी नगरस्तरीय कक्षा ८ परीक्षामा विद्याज्योति इंग्लिश स्कूलले ९०% पास दर कायम गर्दै अग्रस्थान

चितवन, माडी — माडी नगरपालिकामा सञ्चालित नगरस्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा विद्याज्योति इंग्लिश स्कूलले ९० प्रतिशत पास दर कायम गर्दै माडी क्षेत्रको विद्यालयहरूमा अग्रस्थान हासिल गरेको छ । बरूवा बजारस्थित यस विद्यालयका

सोमेश्वर हुँदै भारत जोड्ने सडक निर्माण गर्न प्रधानमन्त्रीसमक्ष काँग्रेस र एमाले चितवनको माग

चितवन, माडी — सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले चितवनका नेताहरुले प्रधानमन्त्री के.पी. ओलीलाई सामुहिक भेट गर्दै ‘माडीबाटै सोमेश्वर हुँदै भारत जोड्ने व्यापारिक मार्ग निर्माणको पहल र बजेट व्यवस्थापन गर्न’ अनुरोध गरेका

नयाँ वर्ष २०८२ को अवसरमा मौलाकालीका अस्पतालले निःशुल्क ओ.पी.डी. र सबै सेवामा छुटको व्यवस्था

चितवन, माडी – भरतपुरस्थित मौलाकालीका अस्पतालले निःशुल्क ओ.पी.डी. तथा अस्पतालका अन्य सबै सेवामा २५% सम्मको विशेष छुटको व्यवस्था गरेको छ । नयाँ वर्ष २०८२ को अवसर एवं आफ्‌नै भवनमा अस्पतालको स्थानान्तरणको सन्दर्भ पारी अस्पतालले

विश्व स्वास्थ्य दिवसको अवसर पारी माडीका दुई अग्रणी स्वास्थ्यकर्मीहरु सम्मानित

चितवन, माडी – विश्व स्वास्थ्य दिवसको अवसर पारी माडीका दुई अग्रणी स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । दिवसका अवसरमा माडी-३ वडा कार्यालयले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरका क्रममा डा. देवीप्रसाद (डि.पी.) तिवारी र वरिष्ठ स्वास्थ्यकर्मी