चितवन खबर पोष्ट

माडीमा अटो चालक, ठेकदार, मुर्तीकार, उद्योगी र फोहोर व्यवस्थापनकर्ता महिलाहरु सम्मानित

माडी, चितवन । लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको समापनका अवसर पारी माडीमा अटो चालक, ठेकदार, मुर्तीकार, उद्योगी र फोहोर व्यवस्थापनकर्ता महिलाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने महिलाहरुमा अटो चालक अस्मिता बोट, ठेकदार

ब्लड क्यान्सर पीडित पाठकको उपचार सहयोग अभियान तीब्र, थप उपचार नयाँ दिल्लीमा

माडी, चितवन । ब्लड क्यान्सर पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको उपचार सहयोग अभियान तीब्रताका साथ अगाडि बढेको छ । अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ४, खैरहनी निवासी (हाल कृति फोटो स्टुडियोका सञ्चालक)

माडीको बसन्तपुरस्थित उत्तम सुनचाँदी पसलमा तेश्रोपटक चोरी, प्रहरीको ड्युटीमा प्रश्नचिन्ह

माडी, चितवन । माडीको बसन्तपुरस्थित एक सुनचाँदी पसलमा गएराती चोरी भएको छ । बसन्तपुर बजारको दिवाकर चोक र शहीद चोकको बिचमा रहेको उत्तम सुनचाँदी पसलमा चोरी भएको हो । पसल सञ्चालनमा रहेको (माडी मा.वि.को

क्यान्सर पीडित पाठकको उपचार सहयोगार्थ पाठककै बैंक खातामा स्वतस्फूर्त रकम संकलन हुँदै

माडी, चितवन । क्यान्सर पीडित भूपराज पाठकको उपचार सहयोगार्थ सहयोगदाताहरुबाट स्वतस्फूर्त आर्थिक सहयोग संकलनको क्रम बढेको छ । काठमाडौं र भारतको नयाँदिल्लीमा हुने ब्लड क्यान्सर उपचारका लागि करीब पचास लाख रुपैंया खर्च लाग्ने अवस्था

नेपाल भारत मैत्री संगठनको जिल्ला कार्यसमितिको अध्यक्षमा तेजेन्द्र प्रसाद पौडेल चयन

नेपाल भारत मैत्री संगठनको जिल्ला कार्यसमितिको अध्यक्षमा तेजेन्द्र प्रसाद पौडेल चयन हुनुभएको छ । भरतपुर ९ शरदपुरस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा आज भएको सो समितिको भेलाले अध्यक्षमा पौडेललाई सर्वसम्मतले चयन गरेको हो । यसैगरी उपाध्यक्षमा

ब्लड क्यान्सर पीडित कलाकार भूपराज पाठकको उपचार सहयोगार्थ सहयोग संकलन सुरु

माडी, चितवन । ब्लड क्यान्सर पीडित कलाकार भूपराज पाठकको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु भएको छ । स्वदेश र प्रवासका विभिन्न स्थानबाट सहयोगदाताहरुले स्वतःस्फूर्त आर्थिक सहयोग गर्न थालेका हुन् । पाठकको उपचार सहयोगार्थ

माडीको गोविन्दबस्तीमा सञ्चालित लायन्स स्वास्थ्य शिविरमा ४२७ जनाको स्वास्थ्य परीक्षण

माडी, चितवन । माडी-९, गोविन्दबस्तीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविरमा ४२७ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविरमा १२० जनामा इको स्क्रीनिङ, ७९ जनाको ई.सि.जी. र ६५ जनाको यु.एस.जी.का साथै निःशुल्क

माडीको खैरहनीस्थित महेश्वरी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा तुलाराम दवाडी पुनर्चयन

माडी, चितवन । माडीको खैरहनीस्थित महेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा तुलाराम दवाडी पुनर्चयन हुनुभएको छ । माडी-४, खैरहनीस्थित सहकारीको आफ्नै भवन प्राङ्गणमा शनिवार सम्पन्न ३१औं बार्षिक साधारणसभा एवं नवौं अधिवेशनबाट निवृत्त शिक्षक तुलाराम

माडीमा महिला, शान्ति र सुरक्षा सम्बन्धी राष्ट्रसंघीय निर्णय कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया सम्पन्न्

माडी, चितवन । माडी नगरपालिकामा महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदकाे निर्णय कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिकाकाे आयोजना र आदर्श नारी बिकास केन्द्र चितवनको सहकार्यमा “हामी