चितवन खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
हरिबोधिनी एकादशीको अवसरमा माडीको छरछरे धाममा भव्य धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न
नेपालीहरूकाे महान पर्व हरिबोधिनी एकादशीको अवसरमा माडी-५, छरछरे धाम परिसरमा भव्य धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न भएको छ । मेलामा मुख्य आकर्षणका रुपमा चर्चित लोकदोहोरी गायिका टिका सानुकोे प्रस्तुति रहेको थियो। यसबाहेक धार्मिक पूजा,
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
स्वदेशपोष्ट विशेष
नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल केन्द्रीय कमिटि सदस्य मनोनित
माडी, चितवन । नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल सो पार्टीको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ । यसअघि सो पार्टीको बागमती प्रदेश कमिटि सदस्य रहनुभएका नेता पौडेललाई पार्टीको केन्द्रीय समिति सचिवालय बैठकले केन्द्रीय
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
टिकौली जंगलमा दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते
माडी, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माओवादी केन्द्रका नेता प्रकाशले माडीमा गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रैबाट टिकाटिप्पणी
तिहारको सन्दर्भ पारी पारिवारिक भेटघाटका लागि माडी आउँदा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रै टिकाटिप्पणी देखिएको छ । पार्टीका पूर्व उपाध्यक्ष साथै सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका
अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
तिहारको अवधीमा चितवनमा जुवातास खेल्दै आएका २१ जना पक्राउ, एक सातामा ६९ सडक दुर्घटना
चितवन, माडी — नेपालीहरूको महान पर्व तिहारको अवधीभर चितवनका विभिन्न स्थानमा जुवा खेलेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
हनुमानझुलाका आगलागी पीडित तामाङलाई ठोरीका युवाहरूबाट राहत सहयोग
चितवन, माडी — माडी नगरपालिका–९, हनुमानझुलाका राजकुमार तामाङको घर आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि ठोरीका युवाहरूले आर्थिक तथा सामग्री सहयोग प्रदान गरेका छन् । भारतीय सेनामा कार्यरत सोभियत थापा र उदय थापाको नेतृत्वमा
अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको स्याउलीबासमा घरेलु हतियारसहित आक्रमण प्रयास, पीडितले प्रहरीमा दिए उजुरी
चितवन, माडी — माडी नगरपालिका-६, स्याउलीबास गाउँ निवासी राज गुरुङले आफ्नो घरमा हतियारसहित आक्रमण प्रयास भएको भन्दै शान्ति सुरक्षााका लागि इलाका प्रहरी कार्यालय माडीमा उजुरी दिएका छन् । गुरुङले दिएको जानकारी अनुसार, यही कार्तिक
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नारायणगढ–मुग्लिन सडकमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा २१ जना घाइते
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ७ः१५ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एकआपसमा ठोक्किँदा पछिपछि आएका