चितवन खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
गृहिणी शसक्तिकरण कार्यक्रम’ अन्तरगत माडी-४ का महिलाहरू दुना टपरी बनाउँदै (भिडियो सहित)

२५ कार्तिक, माडी । ‘गृहिणी शसक्तिकरण कार्यक्रम’ अन्तरगत माडी-४ वडा कार्यालयले टपरी बनाउने मेसिन खरिद गरी स्थानीय महिलाहरुलाई दुनाटपरी बनाउने तालिम दिएको छ । मंगलबार वडा कार्यालय परिसरमा ५ दिने तालिम सुरु भएको हो

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत माडीमा मोटरसाइकल -याली र कोणसभा (भिडियो सहित)

२५ कार्तिक, माडी । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत मंगलबार माडीमा मोटरसाइकल र्याली निकालिएको छ । माडी–९, बगहीँस्थित रीउ नदीको पुलबाट सुरुवात भएको र्याली माडी–१, बरुवा बजार पुगी बसन्तपुर बजार फर्किएर कोणसभामा परिणत भएको

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
कृषि विकास अधिकृत अनिल बस्यालद्वारा कृषकलाई निःशुल्क उन्नत बीउ वितरण (भिडियो सहित)

२४ कार्तिक, माडी । माडी नगरपालिकामा कृषि विकास अधिकृत पदमा कार्यरत अनिल बस्यालले व्यक्तिगत पहल र लागतमा किसानहरूलाई उन्नत बीउ वितरण गर्नुभएको छ। माडी-३, बसन्तपुर बजार निवासी बस्यालले २५ बिगाहा क्षेत्रफलका लागि २,४०० केजी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
लामो प्रतीक्षा पश्चात अन्ततः माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा पोष्टमार्टम सेवा सुरु

२३ कार्तिक, माडी । लामो समयको तयारी र प्रतीक्षा पश्चात अन्ततः माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएको छ । ‘अस्पतालमा कार्यरत ३ जना चिकित्सक र १ जना पोष्टमार्टम सहायता कार्यकर्मीले तालिम लिनुका

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
जेनजी आन्दोलनका क्रममा हनुमानझुलाबासी युवाहरुको पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति

२३ कार्तिक, माडी । जेनजी आन्दोलनका क्रममा देशैभर आगजनी र तोडफोड हुँदा माडी-९, हनुमानझुलाबासी युवाहरुले गरेको सिर्जनात्मक पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति भएको छ । आन्दोलनकै रापतापको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जको बनकट्टा कसरा सडक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
चितवनमा ‘श्रम संस्कृति पार्टी’को जिल्ला समिति गठन, नवगठित पार्टीद्वारा भरतपुरमा सरसफाइ

१५ कार्तिक, माडी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’को चितवन जिल्ला समिति सचिवमा माडीका युवा अगुवा माधव पुन चयन हुनुभएको छ । लामो व्यवसायिक र पछिल्लो समय माडी-७, दिवानगर क्षेत्रमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
माओवादी केन्द्रका सुमन बराल र अम्बिका लामिछानेले गरे पार्टी परित्याग, स्वतन्त्र नागरिक बन्ने घोषणा

नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य सुमन बराल र प्रदेश सचिवालय सदस्य अम्बिका लामिछानेले शनिबार राति पद तथा पार्टी जिम्मेवारी त्याग गरी स्वतन्त्र नागरिकका रूपमा अघि बढ्ने घोषणा गर्नुभएको छ । बरालले एक

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
तेस्रो बुद्धज्योति नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक बुद्धज्योति युवा क्लबलाई

१५ कार्तिक, माडी । माडी-४, खैरहनीस्थित चक्रशीला खेल मैदानमा सञ्चालित तेस्रो बुद्धज्योति नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक बुद्धज्योति युवा क्लबले जितेको छ । शनिवार दिउँसो सञ्चालित फाइनल स्पर्धामा बैकुण्ठ युथ क्लब, माडी-८ लाई

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-१, बनकट्टास्थित रिउ खोलाको किनारमा एक जना वृद्ध मृत अवस्थामा फेला

१५ कार्तिक, माडी । माडी नगरपालिका–१, बनकट्टास्थित रिउ खोलाको किनारमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । पाण्डवनगर निवासी ६५ वर्षीया बुद्धिराम बोट शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय