खेल र खेलाडी पोष्ट

राष्ट्रिय फुटबल टिमका खेलाडी विवेक गुरुङ ‘दिवाकर भुसाल बर्ष खेलाडी पुरस्कार-२०८२’बाट सम्मानित

११ माघ, माडी । माडीबाटै खेल जीवन सुरु गरी हाल नेपालको अण्डर-२३ राष्ट्रिय फुटबल टिमका लागि खेल्ने खेलाडी विवेक गुरुङ ‘दिवाकर भुसाल बर्ष खेलाडी पुरस्कार-२०८२’बाट सम्मानित हुनुभएको छ । खेलाडी गुरुङलाई २७औं माडी गोल्डकप

जिल्लास्तरमा पदकहरू जित्न सफल माडीका एथलेटिक्स खेलाडी अनिशा महतो नगदसहित सम्मानित

०८ माघ, माडी । खेलकुदको क्षेत्रमा विद्यार्थी उमेरमै तीनवटा जिल्लास्तरीय पदक जित्न सफल माडी नगरपालिका-१, अम्बाबास, चितवनकी उदीयमान एथलेटिक्स खेलाडी अनिशा महतोलाई नगदसहित सम्मान गरिएको छ। २७औँ माडी गोल्डकप अन्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिता-२०८२ को

राष्ट्रिय पदकहरू जित्न सफल माडीका एथलेटिक्स खेलाडी ललित राउत नगदसहित सम्मानित

०८ माघ, माडी । खेलकुदको क्षेत्रमा नवयुवा उमेरमै तीनभन्दा बढी राष्ट्रियस्तरका पदक जित्न सफल माडी नगरपालिका-६, कल्याणपुर, चितवनका एथलेटिक्स खेलाडी ललित राउतलाई नगदसहित सम्मान गरिएको छ। २७औँ माडी गोल्डकप अन्डर–१८ राष्ट्रिय फुटबल प्रतियोगिता-२०८२ को

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति मा.वि. विजयी (भिडियो सहित)

माडी माध्यमिक विद्यालय, बसन्तपुरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी-५ नै विजयी भएको छ । फाइनल स्पर्धामा कृष्णनगर माध्यमिक विद्यालय, माडी-९, कृष्णनगरको टोलीलाई ३-० को सोझो सेटमा

माडी गोल्डकप’को २७औं संस्करण यस वर्ष अण्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा सञ्चालन हुने

१९ पाैष, माडी । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको ‘माडी गोल्डकप’को २७औं संस्करण यस वर्ष अण्डर-१८ (यू-१८) राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा सञ्चालन हुने भएको छ । माडी गोल्डकप-२०८२ अन्तर्गत देशभरका

के.वाई.सी. कल्याणपुर तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

१४ पाैष, माडी । के.वाई.सी. कल्याणपुर माडी–६, रामराज्यपुरमा सञ्चालन भइरहेको तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा आयोजक ध्रुवतारा युथ क्लब रामराज्यपुरलाई २–० गोल अन्तरले

तमु ल्होसारको अवसर माडीमा सेभेन ए साइड फुबटलका साथै भेट्रान भलिबल र फुटबल स्पर्धा आयोजित

०८ पाैष, माडी । तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको अवसर पारी ध्रुवतारा युवा क्लब, माडी-६, रामराज्यपुरले सेभेन ए साइड खुल्ला फुबटलका साथै वडास्तरीय भेट्रान भलिबल र फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

माडीको बसन्तपुरमा ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने

०२ पाैष, माडी । माडी क्षेत्रको क्रिकेट विकासमा निरन्तर पहल लिइरहेको बसन्तपुर युथ क्लबले नयाँपिंढीका बालबालिकाको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले “ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता” आयोजना गरेको छ । बसन्तपुर बजारस्थित खुल्ला

सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले उचाल्यो एनपीएल दोस्रो सिजनको उपाधि

२७ मंसिर, माडी । सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधि जितेको छ । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट