बिज्ञापन सेवा

स्वदेश एफ.एम.ले सबैखाले उत्पादन, सेवा वा व्यापारलाई वृहद श्रोतासमक्ष लैजान विज्ञापकको माग वा आग्रह अनुसारका उच्चस्तरीय र श्रुतिमधुर आकर्षक रेडियो सन्देशहरु उत्पादन गर्दछ। वृहद श्रोतापहुँच, आवश्यक प्राविधिक दक्षता तथा हरेकखाले प्रस्तुती दिनसक्ने लगनशील सञ्चारकर्मीहरुका कारण हामी तपाईं(हरु)को आवश्यकता अनुसारका सुचना, सन्देश, बिज्ञापन, कार्यक्रम वा प्रत्यक्ष प्रसारण बजाउन सक्षम छौं ।

बिज्ञापनको व्यय खर्च होइन, लगानी हो भन्ने मान्यतासहित यस रेडियोले स्थानीय उत्पादन तथा सेवाहरुको प्रवर्द्धनलाई विशेष प्राथमिकता र छुटसहित प्रसारित गर्दछ । यसका साथै राष्ट्रिय, अन्तराष्ट्रिय र बहुराष्ट्रिय उत्पादनहरुको विज्ञापन समेत व्यवस्थित र कम्प्युटर सफ्टवेयर प्रणालीमार्फत प्रसारण गर्दछ । यसैगरी हामी एक बिज्ञापन एजेन्सीका रुपमा अन्य रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनका लागि तपाईंको बिज्ञापन उपलब्ध गराई यहाँको अपेक्षा र आवश्यकता अनुसार सम्प्रेषित गर्ने सेवा र विभिन्न विज्ञापन एजेन्सी वा विज्ञापनका लागि विज्ञापन उत्पादन मात्रै गरिदिने सेवा प्रदायक पनि हौं ।

बिज्ञापन दररेट

क्र.सं. विवरण दैनिक स्पट मासिक दररेट कैफियत
1. प्याकेज १ – विज्ञापन प्रसारण ५ पटक (४०-५० सेकेण्ड) रु 2,500/- बार्षिक सम्झौतामा
2. प्याकेज २ – विज्ञापन प्रसारण ७ पटक (४०-५० सेकेण्ड) रु 3,000/- बार्षिक सम्झौतामा
3. प्याकेज ३ – विज्ञापन प्रसारण १० पटक (४०-५० सेकेण्ड) रु 3,500/- बार्षिक सम्झौतामा
4. फुटकर सुचना प्रसारण    ८ पटक (६० सेकेण्ड) : प्रति पटकको रु 10
5. टाइम चेक (न्युनतम ३ महिने सम्झौता गर्नुपर्ने) : रु 5,000 प्रति महिना


स्वदेश टि.भी. वा स्वदेशपोस्ट अनलाइनमार्फत विज्ञापन प्रशारण प्रकाशन गर्न इच्छुक महानुभाव(हरु)ले ९८५१०४६३७५ मा फोन सम्पर्क वा fm.swadesh@gmail.comमा इमेल गर्नुहोला ।