माडी, चितवन — माडीको भैरवपुर गाउँमा धानबाली जोगाउन खेतमा तारबार गरी करेन्ट प्रवाह गर्दा गैंडा मरेको घटनामा चितवन जिल्ला अदालतले किसान हरिभक्त श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । धान खेतलाई जंगली जनावरबाट बचाउन खेत वरपर जि.आई. तारले घेराबार गरेका कृषक, माडी नगरपालिका-२, भैरवपुर निवासी श्रेष्ठलाई निकुञ्ज प्रशासनले पक्राउ...
माडी, चितवन । माडीको बरुवा बजारमा रहेको अधिकांश भुस्याहा (सडक) कुकुरहरुमा रेबिजको लक्षण देखिएको छ । सडक कुकुरहरुले दैनिक ४–५ जना मानिससंगै घरपालुवा पशुचौपायाहरुलाई टोक्ने गरेका छन् । रेबिजको लक्षणयुक्त कुकुरहरुको नियन्त्रण वा व्यवस्थापन हुन नसक्दा सो भेगमा रेबिजको त्रास फैलिएको छ । सुरुवातमा बरुवा बजार क्षेत्रमा आइपुगेको (सम्भाव्य...