विकास-निर्माण खबर पोष्ट

गरप्रमुख महतोद्वारा माडी नगरपालिका ४ नं. वडा कार्यालय भवनको औपचारिक समुद्घाटन

०२ माघ, माडी । माडी नगरपालिका ४ नं. वडा कार्यालय भवनको औपचारिक समुद्घाटन भएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले शुक्रवार (आज) भवनको औपचारिक समुद्घाटन गर्नुभएको हो । समुद्घाटन कार्यक्रममा वडाध्यक्ष माधव चापागाईंसंगै

निकुञ्जभित्र पाइलट परियोजनाका रुपमा राख्न लागिएको मोज्याक टायलका लागि कर्ब-स्टोन अनलोड

१९ पाैष, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र पाइलट परियोजनाका रुपमा हुलाकी सडकमा बिछ्याउने तयारी गरिएको ब्लकको छेकवारका लागि आवश्यक कर्ब-स्टोन (Kerb Stone) माडी बनकट्टामा अनलोड भएको छ । पाइलट योजनाका रुपमा (सुरुवातमा) करीब ४०

माडीको सिधुवा चोकमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापना हुने

१८ पाैष, माडी । माडी नगरपालिकाले लागत साझेदारीमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापनाका लागि माडी-४, सिधुवा चोकस्थित सार्वजनिक चौर क्षेत्रलाई चयन गरेको छ । माडी नगरपालिकाको ६२औं कार्यपालिका बैठकले करीब १.५

पूर्वी माडीको घाँघरखोलादेखि कृष्णनगरसम्म कालोपत्रे अस्फाल्ट राख्ने कार्य हुँदै (भिडियो सहित)

०६ पाैष, माडी । भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत पूर्वी माडीको वडा नं. ९ स्थित घाँघरखोलादेखि कृष्णनगर (टम्टा) बजारसम्म कालोपत्रे अस्फाल्ट राख्ने कार्य अगाडि बढेको छ । कालोपत्रेको ठेकदार कम्पनी बज्रगुरु कन्स्ट्रक्सनले बिहीबार (आज) घाँघर

माडी नगरपालिका-०२ भैरवपुरका स्थानीय बासिन्दा तीन वर्षदेखि खानेपानी संकटको सामना गर्दै

१५ मंसिर, माडी । माडी नगरपालिका-०२ भैरवपुरका स्थानीय बासिन्दा तीन वर्षदेखि खानेपानी संकटको सामना गर्दै आएका छन् । भूमिगत पाइपमार्फत गर्दी खानेपानी योजनाको पानी जडान गरिनुपर्ने सो क्षेत्रका लागि पाइपलाइन कार्य पुरा हुन नसक्दा

चितवन र नवलपुर जोड्ने नारायणी नदीमाथि बन्ने नयाँ पुलको डिजाइन स्वीकृत

२६ कार्तिक, माडी । चितवन र नवलपुर जोड्ने नारायणी नदीमाथि बन्ने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल-स्टेड’ प्रविधिमा बन्ने पुलको डिजाइन स्वीकृति दिएको हो । सडक विभाग

माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुल सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिंदै

२५ कार्तिक, माडी । माडीको कल्याणपुर र कीर्तनपुर जोड्ने रिमाल खोला पुलको रेलिङ सौन्दर्यकरण गरिएसंगै आकर्षक देखिएको छ । पुलको रेलिङमाथि फलामे पाइप मोडलिङ गरी त्यसमाथि रंगीन एल.इ.डी. रोपलाइट बेरेर बाल्ने गरिएसंगै मुख्यतः रातीको

जेनजी आन्दोलनका क्रममा हनुमानझुलाबासी युवाहरुको पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति

२३ कार्तिक, माडी । जेनजी आन्दोलनका क्रममा देशैभर आगजनी र तोडफोड हुँदा माडी-९, हनुमानझुलाबासी युवाहरुले गरेको सिर्जनात्मक पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति भएको छ । आन्दोलनकै रापतापको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जको बनकट्टा कसरा सडक

निकुञ्जभित्र ब्लक राखी सडक स्तरोन्नति गर्ने विषयमा माडी नगरपालिकामा सर्वपक्षीय छलफल

२०० मिटर क्षेत्रमा उपभोक्ता समिति मार्फत काम शुरु गर्ने र बाँकी ३.५ किलोमिटर सडकमा टेन्डर प्रक्रिया अघि बढाउने मौखिक सहमती