अन्तर्वार्ता-पडकास्ट पोष्ट

‘माडीको माओवादी पार्टीलाई २०६३ सालको जस्तै बनाउँछाैं’ : नगर अध्यक्ष तिमिल्सिना (भिडियो सहित)

माडी, चितवन । नेकपा माओवादी केन्द्र माडी नगरका नवनिर्वाचित अध्यक्ष भरत तिमिल्सिनाले आफ्‌नो नेतृत्वमा माडीको माओवादी पार्टीलाई विगत २०६३ सालको जस्तै बनाउने बताउनुभएको छ । नगर समिति अध्यक्ष निर्वाचित भएसंगै स्वदेश एफ.एम.को कार्यक्रम समय

माडीमा मल्टिकम्प्लेक्स भवन बनाउँदा नगरका इञ्जिनियरबाट दुःख पाएको महासचिव सुवेदीको गुनासो

माडी, चितवन । माडीमा मल्टिप्लेक्स सिनेमा हल सहितको ६ तले व्यवसायिक कम्प्लेक्स भवन निर्माण गरिरहनुभएका बुद्धिसागर सुवेदीले सो भवन निर्माणका क्रममा माडी नगरपालिकाका इञ्जिनियरहरुबाट दुःख पाएको गुनासो गर्नुभएको छ । स्वदेश एफ.एम.ले सुरुवात गरेको

‘बिक्रम पाण्डेको क्षेत्रमा बजेट नदिन प्रचण्डको निर्देशन’: राप्रपा नगर अध्यक्ष भण्डारी (भिडियो सहित)

चितवन । राप्रपा माडी नगर अध्यक्ष वीरेन्द्र भण्डारीले ‘सांसद बिक्रम पाण्डेको निर्वाचन क्षेत्रमा बजेट नदिन तात्कालीन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएअनुसार पूर्व अर्थमन्त्री प्रकाशशरण महतले बजेट नहालेको’ आरोप लगाउनुभएको छ । स्वदेश एफ.एम.को सन्ध्याकालीन कार्यक्रम

‘माडीका लागि एकजना गिरीजाप्रसाद कोइराला आवश्यक’: कांग्रेस नगर सभापति भुसाल (भिडियो सहित)

चितवन । नेपाली कांग्रेसका माडी नगर सभापति कोमलनाथ भुसालले ‘माडीका लागि एकजना गिरीजाप्रसाद कोइराला आवश्यक रहेको’ बताउनुभएको छ । स्वदेश एफ.एम.को सन्ध्याकालीन कार्यक्रम समय सन्दर्भमा पत्रकार देवनारायण शाहसंग उत्तरित हुँदै नगर सभापति भुसालले विगतमा

‘प्रचण्ड सरकारले धेरै काम गरेपनि प्रचार हुन सकेन’: नगर अध्यक्ष महतो (भिडियो सहित)

नेकपा (माओवादी केन्द्र)का माडी नगर अध्यक्ष प्रभुप्रसाद महतोले ‘प्रचण्ड नेतृत्वको सरकारले धेरै काम गरेपनि प्रचार हुन नसकेको’ जिकीर गर्नुभएको छ । स्वदेश एफ.एम.को बहसमूलक कार्यक्रम समय सन्दर्भमा पत्रकार देवनारायण शाहसंग बोल्दै अध्यक्ष महतोले सो

‘अयोध्याधामको प्रचार-प्रसार गर्नु माडीबासीकै जिम्मेवारी’ : वीरगंज मेयर सिंह (भिडियो सहित)

१२ श्रावण, चितवन । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अयोध्याधामको प्रचार-प्रसार गरी यसलाई प्रसिद्ध धार्मिक पर्यटनस्थल बनाउन माडीबासीकै जिम्मेवारी रहेको बताउनुभएको छ । शनिवार अयोध्याधाममा अवलोकन एवं पूजाका लागि भारतको दिल्ली, सिवान, ऋषिकेश लगायतका