रिउ नदिले कटान गर्न थालेपछि खाेलाकाे धार माेड्न अाँफै कस्सिए स्थानियवासिहरू

450
SwadeshPost

रिउ नदिकाे बाढिले पश्चिमी माडीकाे पाण्डवनगरमा कटान गरिरहेकाेले रिउ नदिकाे धार परिवर्तन गराउन स्थानियवासिहरू हाल जुटिरहेका छन् ।

काेदालाे, बेल्चा लगायतका हाते अाैजारहरूकाे प्रयाेग गरि खाेलाकाे धार परिवर्तन गर्न स्थानियबासिहरू अहिले खनिरहेका छन् ।

माडी नगरपालिका अाँफै जेसिबी लगायतका श्राेत र साधनले सम्पन्न भएपनि स्थानिय बासिहरू अाँफै खाेलाकाे धार माेड्न कस्सिएका हुन् । यस विषयमा थप विवरण अाउँन भने बाँकि छ ।

SwadeshPost