निर्वाचन पोष्ट

विप्लव नेतृत्वको नेकपा (माओवादी) को भरतपुर महानगर टिमका सदस्यहरू नेपाल कम्युनिष्ट पार्टीमा समायोजन

१९ माघ, माडी । विप्लव नेतृत्वको नेकपा (माओवादी) को भरतपुर महानगर टिमका सदस्यहरू नेपाल कम्युनिष्ट पार्टीमा समायोजन भएका छन् । केन्द्रीय प्रतिनिधि सदस्य तथा भरतपुर महानगर इन्चार्ज अजीव पौडेल नेतृत्वको महानगर कमिटिका केहि सदस्यहरू

ठोरी कांग्रेस सभापति सन्तोष श्रेष्ठ रास्वपामा प्रवेश, ३५० जना कार्यकर्ता पनि समेटिए

१९ माघ, माडी । पर्साको ठोरी गाउँपालिकाका नेपाली कांग्रेस पालिका सभापति सन्तोष श्रेष्ठ, नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ । सोमबार ठोरी गाउँपालिका वडा नम्बर ४ विजयबस्तीमा आयोजित रास्वपाको

माडी क्षेत्रमा रिउ कोरिडोर, तटबन्धन र भाैतिक विकास अबको प्राथमिकता: रेनु दाहाल (भिडियो)

१८ माघ, माडी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रेनु दाहालले ‘माडी क्षेत्रमा रिउ कोरिडोर तथा रिउ नदीमा तटबन्ध निर्माण, बाढी नियन्त्रण, र जंगल क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व

भूगोल र जनजीवनसँग नजिकबाट परिचित छु : राप्रपा उम्मेदवार दिपक थापामगर (भिडियो)

१८ माघ, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार दिपक थापामगरले आफू सोही क्षेत्रमा जन्मिएर हुर्किएको व्यक्ति भएकाले यहाँको भूगोल, समाज र जनजीवनसँग पूर्ण रूपमा परिचित रहेको बताउनुभएको छ

संसदमा संख्या कम हुँदा जनपक्षीय मुद्दा निर्णायक बिन्दुमा पुर्‍याउन सकिएन : रास्वपाकी सोविता गौतम (भिडियो)

१८ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि-सभा सदस्य उम्मेदवार सोविता गौतमले ‘संसदमा आफ्नो दलको सख्या कम भएका कारण जनपक्षीय मुद्दाहरू निर्णायक बिन्दुमा पुर्‍याउन नसकेको’ बताउनुभएको छ

‘कृषि, पर्यटन र शिक्षामा केन्द्रित भइ चितवनको विकास गर्नेछु’: एमाले उम्मेदवार थपलिया (भिडियो)

१८ माघ, माडी । नेकपा (एमाले)बाट चितवन निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकरराज थपलियाले रास्वपाका सोविता गौतमलाई लक्षित गर्दै ‘तोरी र कोदो चिन्न गुगल चाहिने उम्मेदवार’ भन्दै व्यङ्ग्य गर्नुभएको छ ।

शहिद परिवारप्रति सम्मान र लोकतन्त्रप्रतिको प्रतिबद्धता नै कांग्रेसको शक्ति हो : टेकप्रसाद गुरुङ (भिडियो)

१८ माघ, माडी । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस चितवन क्षेत्र नं. ३ का उम्मेदवार टेकप्रसाद गुरुङले शहिद परिवारप्रति सम्मान र लोकतन्त्रप्रतिको प्रतिबद्धता नै नेपाली कांग्रेसको शक्ति भएको बताउनुभएको छ । ४६ सालको जनआन्दोलनका पहिलो

बालेनको चुनावी प्रचार कार्यक्रममा सहभागी चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

१८ माघ, माडी । नेपाल चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचार कार्यक्रममा सहभागी रहेका बेला अछाममा बेहोस

प्रतिनिधिसभा निर्वाचनका लागि चितवन जिल्लामा २ हजार ९६४ जना कर्मचारी परिचालन गरिने

१८ माघ, माडी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि चितवन जिल्लामा कुल २ हजार ९६४ जना कर्मचारी परिचालन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको र नामावली आउने क्रम