चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
निर्वाचन पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन-३ मा काँग्रेस, एमाले र राप्रपाजस्ता ठूला दलका उम्मेदवारहरूको जमानत जफत
२३ फागुन, माडी । चितवन ३ मा यसअघिको निर्वाचनमा विजयी राप्रपा सहित ठूला दलहरू नेपाली काँग्रेस र नेकपा एमालेको जमानत जफत भएको छ । राप्रपा उम्मेदवार दिपक थापामगर, कांग्रेस उम्मेदवार टेकप्रसाद गुरूङ र एमाले
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
निर्वाचन पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेकपाबाट चितवन-३ का चुनाबी प्रत्यासी रेणु दाहालले विजयी उम्मेदवारलाई बधाई ज्ञापन
२३ फागुन, माडी । नेकपाबाट चितवन-३ का चुनाबी प्रत्यासी रेणु दाहालले प्रतिनिधिसभा निर्वाचनमा प्राप्त जनमतप्रति सम्मान व्यक्त गर्दै विजयी उम्मेदवारलाई बधाई दिएकी छन्। दाहालले फेसबुक पोष्ट गर्दै आफूले कामद्वारा जनताको मन जिते पनि मत
देश-प्रदेश खबर पोष्ट
निर्वाचन पोष्ट
स्वदेशपोष्ट विशेष
झापा-५ बाट रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित, एमाले अध्यक्ष केपी ओली पराजित
२३ फागुन, माडी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित हुनुभएको छ। अन्तिम मतपरिणाम अनुसार वरिष्ठ नेता शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय
चितवन खबर पोष्ट
निर्वाचन पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन-३ मा रास्वपा उम्मेदवार सोविता गौतम विजयी, माडीमा सडक -याली गर्दै गौतमले धन्यवाद व्यक्त
२३ फागुन, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम चितवन-३ बाट विजयी भएकी छिन् । कुल एक लाख ३ मत खसेको चितवन-३ मा गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् ।
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
निर्वाचन पोष्ट
स्वदेशपोष्ट विशेष
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी
२३ फागुन, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी हुनुभएको छ। लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुँदा उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
निर्वाचन पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन-३ : रेनु दाहाललाई समर्थन गर्दै जसपा र नेकपा (संयुक्त)का उम्मेदवार नै नेकपा प्रवेश
१० फागुन, माडी । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट चितवन-३ का उम्मेदवार थमन सिंह सुनार (शंकर)ले रेनु दाहाललाई समर्थन गर्दै नेपाली कम्युनिष्ट पार्टी प्रवेश गर्नुभएको छ । माडी नगरपालिका-९, बगहीं निवासी सुनारले आइतबार भरतपुर
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
निर्वाचन पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन ३ का जसपा उम्मेदवार थमनसिंह सुनारको फरक चुनाबी शैली, गाउँगाउँमा प्रेस सम्मेलन (भिडियो)
प्रतिनिधिसभा निर्वाचन अन्तरगत जनता समाजवादी पार्टी (जसपा) नेपालबाट चितवन क्षेत्र नं. ३ का उम्मेदवार थमन सिंह सुनार (शंकर)ले फरक शैलीबाट चुनाबी प्रचारप्रसार जारी राख्नुभएको छ । माडी–९, बगहीँ निवासी सुनारले गाउँगाउँमा पत्रकार सम्मेलन आयोजना
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
निर्वाचन पोष्ट
स्वदेशपोष्ट विशेष
नेकपाबाट उम्मेदवार रेनु दाहालको फरक प्रयास, वेवसाइट लञ्च गरी मतदातासंग डिजिटल सम्पर्क
६ फागुन, माडी । नागरिकहरुसंग डिजिटल सम्पर्क स्थापनाका लागि नेकपाबाट चितवन-३ का प्रतिनिधिसभा उम्मेदवार रेनु दाहालले वेवसाइट लञ्च गर्नुभएको छ । आफ्ना राजनीतिक दर्शन, अभियान, लक्ष्य साथै मतदातासँग सिधा संवाद गर्ने उद्देश्यले https://www.renuformp.com डोमेनमा
चितवन खबर पोष्ट
निर्वाचन पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा एमाले सभामा रास्वपा कार्यकर्ताको घण्टी, एमालेको कडा टिप्पणी (भिडियो सहित)
६ फागुन, माडी । माडीमा नेकपा एमालेको चुनाबी कोणसभा चलिरहँदा रास्वपा कार्यकर्ताहरुले घण्टी बजाएपछि एमाले नेता यमबहादुर परियार ईन्द्रजितले ‘संयमित रहन र घण्टी नबजाउन’ सचेत गराउनुभएको छ । बसन्तपुर बजारमा एमाले कोणसभामा परियारले चुनाबी