खेल र खेलाडी पोष्ट

आर्थिक अभावका कारण माडीका खेलाडीहरु अन्तराष्ट्रिय स्तरको मार्सल आर्टस् प्रतियोगितामा सहभागि हुन पाएनन

फिलिपिन्समा आयोजित अन्तराष्ट्रिय स्तरको मार्सल आर्टस् तालिम एवं प्रतियोगितामा छनौट भएका माडीका दुईजना खेलाडीहरु आर्थिक अभावका कारण काठमाडौंबाटै फर्किनुपरेको छ । करीब ३ बर्षदेखि माडीका विभिन्न ठाउँहरुमा तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्दै आएको अल मार्सल

माडी स्तरिय प्रथम वडालिग फुटबल प्रतियोगिताको उपाधी वडा नं ६ लाइ

शुभ दिपावली, छठ र हरिबोधनी एकादशी पर्वको अवसरमा युवा, खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा सञ्चालित माडी स्तरिय प्रथम वडा लिग फुटबल प्रतियोगिता २०७५ को उपाधी वडा नं ६

सेमिफाइनलका खेलहरू जित्दै वडा नं ३ र वडा नं ६ फाइनल प्रवेश

युवा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा सञ्चालित माडी स्तरीय प्रथम वडा लीग फुटबल प्रतियोगिता-२०७५ अन्तरगत बुधबार सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । बुधबार भएको सेमिफाइनलको पहिलो खेल वडा

वडा लिग फुटबल प्रतियोगिता अन्तरगत मंगलबार वडा नं १, ६ र ३ विजयी

शुभ दिपावली, छठ र हरिबोधनी एकादशी पर्वको अवसरमा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा सञ्चालित माडी स्तरिय प्रथम वडा लिग फुटबल प्रतियोगिता २०७५ अन्तरगत मंगलबार तीनवटा खेलहरु सम्पन्न भएका

सोमबारका खेलहरुबाट वडा नं. ६, ४ र १ बिजयी

माडी स्तरिय प्रथम अन्तरवडा लिग फुटबल प्रतियोगिता अन्तरगत सोमबारका खेलहरुमा वडा नं. ६, ४ र १ बिजयी भएका छन् । सोमबारको पहिलो खेल वडा नं. २ र वडा नं ६ बिच भएकोमा वडा नं

माडीमा जारी प्रथम वडा लीग फुटबल प्रतियोगिता अन्तरगत अाइतबार तिन खेलहरू सम्पन्न

माडीको बसन्तपुरमा जारी प्रथम अन्तर वडा लीग फुटबल प्रतियोगिता–२०७५ अन्तरगत आइतबारका खेलहरुबाट वडा नं. ७ र ३ बिजयी भएका छन् भने वडा नं. ८ र ९ बिचको खेल बराबरीमा सकिएको छ । तिहार, छठ

भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ को ‘ए’ टीमलाइ

माडी नगरपालिका वडा नं. १ को आयोजनामा सञ्चालित अन्तरमाडी वडास्तरीय भेट्रान भलिबल प्रतियोगिताको उपाधी वडा नं. ५ को ‘ए’ टीमले जितेको छ । बिहीबार साँझपख सम्पन्न फाइनल खेलमा वडा नं. ५ ‘बी’ लाई ३-०

बरूवामा सञ्चालित भेट्रान भलिबल प्रतियोगिता अाज (बुधबार) का लागि स्थगित

माडी न.पा. वडा नं. १ वडा कार्यालयको आयोजनामा गत कार्तिक १९ गतेबाट सञ्चालित भेट्रान भलिबल प्रतियोगिता आज बुधबारका लागि स्थगित भएको छ । एकाबिहानै सोमेश्वर माध्यमिक विद्यालयको शैक्षिक भ्रमणको बस दुर्घटनाबारेको दुःखद खबर आएसंगै

माडी स्तरिय प्रथम वडालीग फुटबल प्रतियोगिता २०७५ अन्तरगत साेमबार दुइ खेलहरु सम्पन्न

नेपालीहरुकोे दोस्रो ठूलो चाड शुभ दिपावली, छठपर्व र हरिबोधनी एकादशीको अवसरमा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ ले सञ्चालन गरिरहेको माडी स्तरिय प्रथम वडास्तरीय लीग फुटबल प्रतियोगिता २०७५ अन्तरगत साेमबार दुइवटा