साइड नेपालद्वारा असोज १९ देखि तेस्रो दशै कप फुटबल प्रतियोगिता हुने
नेपालीहरुको महानपर्व विजया दशमीको अवसर पारी समाज सुधार तथा वातावरण विकास नेपाल (साइड नेपाल) बसन्तपुरले तेस्रो दशै कप नकआउट फुटबल प्रतियोगिता २०७५ आयोजना गरेको । माडी नगरपालिका स्तरमा सञ्चालित हुने सो प्रतियोगिता आउँदो असोज
चैनपुरलाइ हराउँदै आयोजक स्टार स्पोर्टसले उचाल्याे स्टार कपकाे उपाधी
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ को उपाधी आयोजक स्टार स्पोर्टस् क्लब बी ले जितेको छ । स्टार स्पोर्टस्ले चैनपुर फुटबल क्लब ए लाई टाइब्रेकरमा पराजित गर्दै उपाधी हात पारेको हो ।
स्टार कपको उपाधीका लागि चैनपुर फुटबल क्लब र स्टार स्पोर्टस् भिँड्ने
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ को उपाधीका लागि चैनपुर फुटबल क्लब ए र स्टार स्पोर्टस् क्लब बी भिँड्ने भएका छन् । आज बाह्रौं दिन सम्पन्न सेमीफाइनल चरणको पहिलो खेल दिउँसो २:३०
स्टार कप फुटबलमा बर्डस नेपाल ‘ए’ र स्टार स्पोर्टस् ‘बी’ सेमिफाइनल प्रवेश
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज दशौंं, दिन क्वार्टरफाइनल चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो २:३० बजेपछि स्टार स्पोर्टस् क्लब, बरुवाको भेट्रान टिम र बर्डस
स्टार कपमा चिरौली युनाइटेड बी र जनआस्था क्लब क्वार्टरफाइनल प्रवेश
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज नवौंं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो २:३० बजेपछि चिरौली युनाइटेड क्ल्ब बी र चैनपुर फुटबल क्लब
स्टार कपमा बर्डस् नेपाल बघौंडा ए स्टार स्पोर्टस् क्लब बी तेश्राे चरणमा
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज आठौंं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो २:३० बजे बर्डस् नेपाल बघौंडा ए तथा ज्ञानज्योति युवा क्लब,
स्टार कप फुटबलमा ज्ञानज्योति बी र चैनपुर ए विजयी, तेश्राे चरण प्रवेश
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज (शुक्रबार) सातौं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो १:३० बजे ज्ञानज्योति युवा क्लब, भैरवपुर बी र दियो
स्टार कपमा अाज बसन्तपुर युनाइटेड ‘ए’ स्टार स्पोर्टसको भेट्रान बिजयी
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज छैठौं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो १:३० बजे गतबर्षको स्टार कप विजेता बसन्तपुर युनाइटेड क्लब ए
स्टार कपमा चिरौली युनाइटेड, जनआस्था र सिएफसी दाेश्राे चरण प्रवेश
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज पाँचौ दिनका लागि निर्धारित ३ वटा खेलहरु सम्पन्न भएका छन् । यो संगै प्रतियोगिताको पहिलो चरणका खेलहरुको श्रृङ्खला पुरा भएको छ । भोलिदेखि दोश्रो