माडी गोल्डकप: सशस्त्र प्रहरी र रामपुर फुटबल क्लब बिजयी
बसन्तपुरमा जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत शुक्रबार सम्पन्न दुई खेलहरुबाट सशस्त्र प्रहरी र रामपुर फुटबल क्लब बिजयी भएका छन् । आजको पहिलो खेल नारायणगढ फुटबल क्लब (एन.एफ.सी.) र सशस्त्र प्रहरी ३ नं. बाहिनीको
माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत आजको खेल स्थगित
माडीको बसन्तपुरमा जारी माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत आजको खेल स्थगित भएको छ । प्रतियोगिता अन्तरगत ठोरी स्पोर्टस् क्लब पर्सा र आयोजक बसन्तपुर युनाइटेड क्लब भिडिरहेकोमा हावाहुरी चल्न थालेसंगै मौसमी प्रतिकूलताका कारण
माडीको बसन्तपुरमा माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता – २०७६ सुरु
माडीको बसन्तपुरमा माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता – २०७६ सुरु भएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले गोल्डकप फुटबलको उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात उद्घाटन खेल हेटौंडा फुटबल एकेडेमी हेटौंडा र
खेलकूद विकास समिति माडी ८ को वडास्तरीय कार्यालय स्थापित
माडी नगरपालिका वडा नं. ८ को वडास्तरीय खेलकूद तथा साँस्कृतिक विकास समितिले कार्यालय स्थापना गरेको छ । विद्यालय समायोजमा परी खाली रहेको जीवनपुर डाँडास्थित आधारभूत विद्यालय जीवनपुरको भवनमा समितिले कार्यालय स्थापना गरेको हो ।
नयाँ बर्ष २०७६को अवसरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता
नयाँ बर्षको अवसर पारी माडीको बसन्तपुरमा माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०७६ सञ्चालन हुने भएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा आउँदो बैशाख १ गतेदेखि राष्ट्रिय स्तरको गोल्डकप सुरु हुने क्लबका अध्यक्ष नबिन बस्यालले स्वदेश
होली पर्वको अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधी माडी १ लाइ
होली पर्वको अवसर पारी पूर्वी माडीको कृष्णनगरमा आयोजित होलीकप भलिबलको उपाधी माडी नगरपालिका १ सेरुवाले हात पारेको छ आज सम्पन्न फाइनल खेलमा माडी नगरपालिका ९ कृष्णनगरलाई २-१ को सेटमा पराजित गर्दै माडी १ सेरुवा
१७ औं होलीकप फुटबलको उपाधी आयोजक गौरीशंकर युवा क्लबलाइ
१७ औं होलीकप फुटबल प्रतियोगिताको उपाधी आयोजक गौरीशंकर युवा क्लब ए ले उचालेको छ । आज दिउँसो सम्पन्न फाइनल खेलमा बसन्तपुर युनाइटेड क्लब ए लाई टाइब्रेकरमा पराजित गर्दै गौरीशंकर युवा क्लब, गौरीनगरले उपाधी चुमेको
शोक पाठकको अध्यक्षतामा माडी ६ स्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन
माडी नगरपालिका वडा नं. ६ मा वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन गरिएको छ । अशोक पाठकको अध्यक्षतामा वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा नेत्र प्रसाद ओझा,
१७ औं होलीकपको उपाधीका लागि बसन्तपुर युनाइटेड र गौरीशंकर भिँड्ने
१७ औं होलीकप फुटबल प्रतियोगिताको उपाधीका लागि बसन्तपुर युनाइटेड क्लब र गौरीशंकर युवा क्लब, गौरीनगर भिँड्ने भएका छन् । सोमबार सम्पन्न सेमीफाइनल चरणका दुई खेलहरु मध्ये पहिलो खेल जित्दै बसन्तपुर युनाइटेड तथा दोश्रो खेल