नेकपा (माओवादी केन्द्र) चितवनले तीन करोड बढी लगानीमा जिल्ला पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ ।
विज्ञापन १
माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय कृष्णपुरमा भवन निर्माण तयारीबारे आयोजना गरेको भेलामा भवन निर्माणको डिजाइन र तयारीबारे जानकारी गराएको हो ।
विज्ञापन 2
तीनदेखि पाँच करोडको लगानीमा अत्यधुनिक भवन बनाउन लागिएको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र (आरसी) अधिकारीले बताउनुभयो । जनश्रमदान र जनसहभागितामा भवन निर्माण गरिने तथा आउँदो एक महिनाभित्र यसको शिलान्यास गरिने उहाँले जनाउनुभयो ।