चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र ३३ के.भी.को बैंकल्पिक भूमिगत केबुल बिछ्याउन नेपाल विध्युत प्राधिकरणले गरेको ठेक्का रद्द भएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय हेटौंडा कार्यालयले जगतपुर माडी ३३ के.भी. भूमिगत प्रशारण
माडी (स्थानीय) खबर पोष्ट
तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०८१ को उपाधी जनकल्याण तमु समाजलाई
चितवन । तिहार पर्वको अवसर पारी माडी-६, हरिनगरमा सञ्चालित गोल्डेन इमिनेन्ट प्रथम तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जनकल्याण तमु समाजले जितेको छ । सोमबार सम्पन्न फाइनल स्पर्धामा आयोजक कल्याणपुर युवा क्लबलाई
माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमित, केहिको मृत्यु केहिले गरे आत्महत्या
चितवन । माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमितहरु रहेका छन् । वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकको स्वास्थ्य तथा एच.आई.भी. संक्रमितहरुबारे विद्यमान नीति कानुनबारे माडीमा सञ्चालित छलफल कार्यक्रममा सो जानकारी सार्वजनिक भएको हो
माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशित
चितवन । आफ्नै कार्यालय भवन नरहेका माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशन भएको छ । आफ्नै वडा कार्यालय भवन नहुँदा उक्त दुबै वडा कार्यालयले समायोजित
माडीका नगरप्रमुख तारा काजी महतोद्वारा बघौडा अस्पतालको आकस्मिक अनुगमन
चितवन । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले बघौडा अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको छ । सोमबार नगरप्रमुख महतोले अस्पतालको आकस्मिक अनुगमन गर्दै सेवाग्राहीले भोग्नुपरेका समस्याका बारेमा अस्पताल प्रशासनसँग छलफल गर्नुभएको हो । अस्पतालमा पछिल्लो समय
माडी-५ नयाँपिपरियास्थित ग्रीन पिस युथ क्लबको अध्यक्षमा ऋषिराम चापागाईं चयन
चितवन । माडी-५ नयाँपिपरियास्थित ग्रीन पिस युथ क्लबको अध्यक्षमा ऋषिराम चापागाईं चयन हुनुभएको छ । निष्कृय रूपमा रहेको ग्रिनपिस युथ सोसाइटी (हरियाली शान्ति युवा समाज)लाई नाम परिवर्तन गरी ग्रिनपिस युथ क्लब कायम गरी चापागाईंको
जंगली हात्तीको बथान माडी र ठोरीको गाउँघर धान खेतबारीमा छिर्दै, स्थानीयबासी त्रसित
चितवन । किसानहरुको खेतमा धानबाली काट्दैगर्दा चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडी र ठोरीको गाउँघर खेतबारीमा छिर्न थालेको छ । हात्तीहरु एक्लैदेखि चार पाँचवटाको समूहमा धनखेतमा देखापर्न थालेको पीडित किसानहरुको बताएका
एमाले माडी नगरले केन्द्रीय पार्टी कार्यालय भवन निर्माण सहयोगार्थ १०० रुपैंया अभियान चलाउँदै
चितवन । नेकपा एमाले माडी नगरले केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि पार्टी सदस्यहरुबाट एकसय रुपैंया अभियान सञ्चालन गर्ने भएको छ । एमाले माडी नगरको बैठकले एमाले केन्द्रीय कमिटिको निर्देशन र चितवन जिल्ला कमिटिको सर्कुलर
थ्रेसर लगाउँदा फालिने पराल बिजुलीको तारमा नपार्न ने. वि. प्रा. चनौली वितरण केन्द्रको अनुरोध
चितवन । धान दाउन थ्रेसर लगाउँदा फालिएको पराल बिजुलीको तार र पोलमा नपर्नेगरी लगाउन नेपाल विध्युत प्राधिकरण चनौली वितरण केन्द्रले अनुरोध गरेको छ । थ्रेसर लगाउँदा फालिएको पराल बिजुलीको तारमा पर्दा पटक पटक बिजुली