माडी (स्थानीय) खबर पोष्ट

माडीको खैरहनीमा नेदरल्याण्डका विशेषज्ञ चिकित्सकबाट दाँत शिविर चल्ने

माडीको खैरहनीमा भोलि बिहीबारबाट दुई दिनसम्म निःशुल्क दन्त रोग उपचार शिविर सञ्चालन हुँदैछ । शिविर अन्तरगत नेदरल्याण्ड ओरल हेल्थ सोसाइटीमा आवद्ध विदेशी डाक्टरहरुले खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको प्राङ्गणमा निःशुल्क दन्त शिविर सञ्चालन गर्नेछन् ।

दशैं कपमा बुधबार स्टार स्पोर्टस् र आयोजक साइड नेपाल विजयी

माडीको बसन्तपुरमा जारी फुटबल प्रतियोगिता अन्तरगत क्वार्टर फाइनलका खेलहरुमा आज स्टार स्पोर्टस् क्लबको ए टोली र आयोजक साइड नेपाल बसन्तपुर विजयी भएका छन् । आजको पहिलो खेलमा स्टार स्टार स्पोर्टस् क्लबको ए टोली र

क्रसर प्लाण्ट राख्न समय लाग्ने भएसंगै माडीको बाटो कालोपत्रेमा थप ढिलाइ

निर्माण सामग्रीहरुको अभाव देखाउँदै माडीको बाटो कालोपत्रे गर्ने काम लम्ब्याउँदै आएको आशिष निर्माण सेवाले माडीमा पोर्टेबल क्रसर प्लाण्ट स्थापना गर्न लागेको छ । डिभिजन सडक कार्यालय चितवनको सिफारिसमा जिल्ला समन्वय समिति चितवनले अनुगमन गर्नेगरी

समयमै कालोपत्रे सुरू नहुँदा माडी क्षेत्रको बाटो अत्यधिक धुलाम्य

नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत माडी क्षेत्रको बाटो अत्यधिक धुलाम्य हुनेगरेको छ । सडकमा कालोपत्रे गर्नका लागि पुरानो पिच भत्काई त्यसमाथि ग्राभेल बिछ्याइएकोमा ग्राभेलको धुलो उडेर सडक धुलाम्य हुने गरेको हो । मुख्यतः

गाउँस्तरको मध्यवर्ती समुह निर्वाचनमा विवाद हुँदा माइनोट च्यातियो

माडीमा जारी मध्यवर्ती उपभोक्ता समूहको गाउँस्तरको ईकाई निर्वाचनमा विवाद भएसंगै राप्रपा (संयुक्त) नेता मदन पौडेलबाट माइनोट च्यातिएको छ । माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुर ठाडो लाइनको परुई मध्यवर्ती समूह निर्वाचनमा राप्रपा-काँग्रेस गठबन्धन र

दशैं तिहार नकआउट फुटबलमा सोमबार गौरीशंकर र ध्रुवतारा विजयी

माडीको बसन्तपुरमा जारी चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज चौथो दिनका खेलहरुमा गौरीशंकर यु्वा क्लब गौरीनगर र ध्रुवतारा युवा क्लब, रामराज्यपुर विजयी भएका छन् । आजको पहिलो खेलमा गौरीशंकर युवा क्लब र

भरतपुरमा रहने गैरआवासीय गर्दीबासीको अध्यक्षमा देबेन्द्र प्रसाद पौडेल

साविकको गर्दी गा.वि.स.मा पर्ने माडी नगरपालिका वडा नं. १ र २ क्षेत्रबाट बसाइ सराई गरी हाल भरतपुरमा बसोबास गरिरहेका गैरआवासीय माडीबासीहरुको भेलाले तदर्थ समिति गठन गरेको छ । पूर्व शिक्षक एवं रेडक्रसकर्मी देबेन्द्र प्रसाद

दशैं तिहार कप फुटबलमा शनिवार ध्रुवतारा र स्टार स्पोर्टस् विजयी

माडीको बसन्तपुरमा जारी चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिन, आज भएका खेलहरुमा ध्रुवतारा युवा क्लब रामराज्यपुर र स्टार स्पोर्टस् क्लब विजयी भएका छन् । पहिलो खेल दिउँसो १ बजेपछि ध्रुवतारा युवा क्लब

नेकपाद्वारा माडीका पूर्व वडाध्यक्ष जीवन महतोप्रति शोकसभा सम्पन्न

हृदयघातका कारण हालै निधन हुनुभएका पूर्व जनप्रतिनिधी जीवन महतोप्रति श्रद्धाञ्जली सहित उहाँको पारिवारिक निवासस्थलमा शोकसभा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगरपालिका वडा नं. ६ को आयोजना तथा पार्टीका वडा संयोजक भरत