माडी (स्थानीय) खबर पोष्ट

माडीमा ४० बर्षीय पुरुषद्वारा १५ बर्षीया बालिका बलात्कृत

माडी नगरपालिका वडा नं. ५, छरछरेमा ४० बर्षीय पुरुषले १५ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन् । आज दिउँसो २ः३० बजे छरछरे क्षेत्रस्थित मगोई खोलामा न्युरो टिपीरहेकी भरतपुर महानगरपालिका वडा नं. २१ पार्वतीपुर

काठमाडौं–माडी–ठोरी चल्ने रात्रीबसहरु कसरागेटमा रोकिनुपर्दा यात्रुलाई सास्ती

काठमाडौंबाट माडी हुँदै ठोरीको सुवर्णपुरसम्म चल्ने रात्रीबसहरु दैनिक दुईदेखि चार घण्टासम्म कसरामा रोकिनु परेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रको सुबिधाप्राप्त बाटोमा राती १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधन चल्न नदिइने

माडी नगरक्षेत्रमा सामाजिक सुरक्षा भत्ता बैशाख ८ गतेबाट वितरण हुने

नेपाल सरकारले स्थानीय निकायहरु मार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकम माडी नगरक्षेत्रमा आउँदो बैशाख ८ गतेबाट वितरण हुने भएको छ । नेपाल सरकारको केन्द्रीय पञ्जीकरण विभागले वर्षेनी तीन–तीन महिनामा ज्येष्ठ नागरिक,

माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत आजको खेल स्थगित

माडीको बसन्तपुरमा जारी माडी गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत आजको खेल स्थगित भएको छ । प्रतियोगिता अन्तरगत ठोरी स्पोर्टस् क्लब पर्सा र आयोजक बसन्तपुर युनाइटेड क्लब भिडिरहेकोमा हावाहुरी चल्न थालेसंगै मौसमी प्रतिकूलताका कारण

माडी कल्याणपुरमा गएराती राजन दाहालको परालको टौवामा आगलागी

माडी नगरपालिका वडा नं. ६, कल्याणपुरमा गएराती राजन दाहालको परालको टौवामा आगलागी भएको छ । राती करीब ९ः३० मा सुरु भएको आगलागी करीब ४ घण्टा ३० मिनेटको प्रयासपश्चात आज बिहान ०२ः१० मा नियन्त्रणमा आएको

माडीमा गत शैक्षिक बर्षको समीक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

माडी नगरपालिकाको आयोजनामा गतबर्ष २०७५ सालमा पुरा भएको शैक्षिक सत्रको समीक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुले शैक्षिक गुणस्तर बढाउन सर्बपक्षीय सहकार्यमा जोड दिएका थिए । त्यसैगरी पठन पाठनकाृ भाषा

माडीका माछापालक कृषकहरुद्वारा माछाको खुद्रा बजार मुल्य निर्धारित

माडीका व्यवसायिक माछापालक कृषकहरुले माछाको मुल्य निर्धारण गरेका छन् । मत्स्य व्यवसायी संघ माडीको बैठकबाट निर्धारण गरिएको माछाको नयाँ खुद्रा बिक्री आज बैशाख २ गतेबाट कार्यान्वयनमा आएको हो । माछाको नयाँ मुल्यसुची अनुसार रहु,

आधारभूत विद्यालय बघौंडाद्वारा विद्यार्थी बचत कोष कार्यक्रम सुरू

नयाँ शैक्षिक सत्रको सुरुवातसंगै माडी नगरपालिका-३, बघौंडास्थित आधारभूत विद्यालय बघौंडाले विद्यार्थीको नाउँमा बचत कोष कार्यक्रम ल्याएको छ । कार्यक्रम अन्तरगत, विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरुबाट मासिक न्यूनतम् रु १०० अनिवार्य बचत उठाइनेछ । विद्यार्थीहरुले

सामुदायिक विद्यालयहरुमा नयाँ विद्यार्थी भर्ना अभियान – २०७६ सुरु

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु-याऔं भन्ने नारासहित माडीका सामुदायिक विद्यालयहरुमा विद्यालय स्वागत तथा नयाँ विद्यार्थी भर्ना अभियान २०७६ सुरु भएको छ । माडीमा रहेका आधारभूत तहदेखि माध्यमिक तहसम्म सञ्चालनमा रहेको सम्पूर्ण