आइडिया फर नेपालले माडीमा फलफूल खेती सहितको रिसोर्ट सञ्चालन गर्ने
गैरआवासीय नेपालीहरुको संस्था आइडिया फर नेपालले माडीको राधापुर तथा रमाइलोडाँडा क्षेत्रमा फलफूल खेती सहितको रिसोर्ट सञ्चालन गर्ने भएको छ । रिसोर्ट सञ्चालनका लागि सो संस्था र माडी नगरपालिकाबिच वडा नं. ५ स्थित मगोई नदी
आरआरएन नेपालद्वारा माडी न.पा.लाई बाढी विपद् उद्धार सामग्री प्रदान
बाढीजन्य विपद् जोखिम न्यूनिकरणमा कार्यरत नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन.) नेपालले माडी नगरपालिकालाई बाढी विपद्काे अवस्थामा प्रयोगमा आउने उद्धार सामग्री प्रदान गरेको छ । माडी नगरपालिका कार्यालयमा सम्पन्न एक कार्यक्रममा १६ थान लाइफ ज्याकेट
कारको ठक्करबाट तनहुँमा एक युवतीको मृत्यु
कारको ठक्करबाट तनहुँको चुनपहरामा एक युवतीको मृत्यु भएको छ । पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको बा १ य १३९७ नम्बरको कारले तनहुँको बन्दिपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान करिब ६ः१५ बजे सोहि ठाउँकि आन्दाजि १८ वर्षिया
स्टार कपमा बुधबार बुद्धज्योति र जनआस्था युवा क्लब विजयी
बाँदरझुलामा जारी तीज कपमा भने तमु समाज कल्याणपुर र तमु ब्वाईज ठोरी विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा बुधबार बुद्धज्योति युवा क्ल्ब सितलपुर र जनआस्था युवा क्लब, बसन्तपुर विजयी भएका छन् ।
माडीका बालविकास सहयोगी कार्यकर्ताले रू. ४००० प्रोत्साहन भत्ता पाउने
माडी नगर क्षेत्रमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरुले थप रु २ हजार प्रोत्साहन रकम पाउने भएका छन् । माडी नगरपालिकाले जारी आर्थिक बर्षमा बालविकास सहयोगी कार्यकर्ताहरुका लागि साविक पाउँदै आएको रु २ हजार प्रोत्साहन रकममा
नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा माडीक्षेत्रमा त्यसको सरगर्मी बढ्दो
हिन्दु नारीहरुको महान चाड तीज नजिकिँदै गर्दा देशका अन्य ठाउँहरुसंगै माडी उपत्यकामा पनि सो पर्वको सरगर्मी बढ्न थालेको छ । तीज आउन करीब एक साता बाँकी रहँदा बजारमा तीजको खरिदारी बढेको छ भने विभिन्न
हजारौं समर्थकहरुलाई सम्बोधन गर्दै पत्रकार लामिछानेद्वारा धन्यवाद ज्ञापन
पत्रकार रवि लामिछानेले नारायणगढस्थित नारायणी नदी किनारमा हजारौं समर्थकहरुलाई सम्बोधन गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ । पुडासैनी प्रकरणमा पक्राउ परेसँगै चितवनमा उहाँको समर्थनमा ११ दिनसम्म अनवरत ठूलो प्रदर्शन भएकोमा उहाँले धन्यवाद सभामार्फत नागरिकहरुलाई कृतज्ञता
रविको पत्रकार सम्मेलन : सामाजिक न्यायका लागि थप शसक्त रुपले लाग्ने भनाई
चितवन प्रहरीको हिराशतबाट सोमबार साँझ हिरा हुनुभएका पत्रकार रवि लामिछानेले सामाजिक न्यायका लागि थप शसक्त रुपले लाग्ने बताउनु भएको छ । अहिलेको जनसमर्थनले आफुलाई थप उत्साहित र जिम्मेबार बनाएकाले आगामी कार्यक्रमहरु निकै गुणा शसक्त
रवि लामिछानेले आज नारायणगढमा समर्थकहरुलाई सम्बोधन गर्नुहुने
चितवन जिल्ला अदालतबाट ससर्त रिहाई हुनुभएका पत्रकार रवि लामिछानेले आम समर्थकहरुलाई आज सम्बोधन गर्नुहुने भएको छ । नारायणी नदी किनारको प्रदर्शनी मैदानमा दिउसो २ बजे लामिछानेले आम समर्थकहरुलाई सम्बोधन गर्नुहुने भएको हो । यसअघि