माडी (स्थानीय) खबर पोष्ट

माडी ५ वडा परिवारद्वारा विपन्न परिवारलाई दशैं खाद्यान्न प्रदान

माडी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष र वडा सदस्यहरुले सहयोग रकम संकलन गरी वडाभित्रका एकल महिला, अपांग तथा विपन्न घरपरिवारलाई दशैं खाद्यान्न प्रदान गरेका छन् । वडा कार्यालय परिवारले वडाभरीका १५ घर परिवारलाई

पूर्व विद्यार्थीहरूद्वारा ई-लाइब्रेरी र स्वर्ण स्तम्भ निर्माण गर्ने घोषणा

माडी माध्यामिक विद्यालय भुतपुर्व विद्यार्थी समाजले पञ्चबर्षीय योजनामार्फत विद्यालयमा ई-लाइब्रेरि निर्माण गर्ने, स्वर्ण स्तम्भ बनाउने र छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ । विद्यालय प्राङ्गणमा सम्पन्न भूतपूर्व विद्यार्थीहरुको पुनर्मिलन तथा विजयादशमी, शुभ दिपावली

नगरप्रमुख ढकालद्वारा भिडियो सन्देशमार्फत दशैंको शुभकामना व्यक्त

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले विजया दशमी, शुभ दीपावली, छठ, नेपाल सम्वत र इद पर्व २०७६ को अवसरमा समस्त नगरवासीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । नगरप्रमुख ढकालले एक भिडियो सन्देश जारी गरी माडी नगरबासीहरुसंगै

बडादशैंले छोपेसंगै माडी नगरक्षेत्रमा सडक मर्मत कार्य तीब्र

बडादशैं पर्वले छोपेसंगै माडी नगरक्षेत्रमा सडक मर्मत कार्यले तीब्रता पाएको छ । दशैंको सन्दर्भमा सडक र यातायात सेवा सहज बनाउन माडी नगरपालिकाले बाटो मर्मत कार्य तीब्र बनाएको हो । घटस्थापना लगत्तै चितवन राष्ट्रिय निकुञ्जको

अयोध्यापुरी साकोसद्वारा ४ लाख ४४ हजार रुपैंया खुद मुनाफा

माडीको खरकट्टास्थित अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७५/७६मा ४ लाख ४४ हजार रुपैंया खुद मुनाफा गरेको छ । सहकारीको तेह्रौं बार्षिक साधारणसभामा प्रस्तुत भई पारित भएको वासलातमा सो

माडीका बंगुरपालक कृषकहरुको अध्यक्षमा केशव रानाभाट

माडीका बंगुरपालक कृषकहरुको भेलाले केशव रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ९ सदस्यीय सो कार्यसमितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मनोज महतो, गणेश मकाजु र लालबहादुर थापामगर रहनुभएको छ । माडी नगरपालिकाको

ग्रिनल्याण्ड युवा क्लबद्वारा खेलकूद र साँस्कृतिक कार्यक्रम आयोजित

दशैंको अवसर पारी पूर्वी माडीको ग्रिनल्याण्ड युवा क्लबले खेलकूद प्रतियोगिता सहित साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । आउँदो असोज २० गते नवमीको दिन कृष्णनगर माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि अन्तर माडी भलिबल प्रतियोगिता

‘यहाँ मर्ने त हामी गरिबहरु नै हो नि !’ (फिचर न्यूज)

शुकराम महतो माडीको एक माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्दैछन् । स्कुलमा दोश्रो त्रैमासिक परीक्षा चलेको छ, तर उनी घरमा बसेर जाँचको तयारी गर्नुको साटो घर पछाडी रहेको निकुञ्ज छेउमा चिच्याउँदैछन् । उनको साथमा अरु

माडीका नवदुर्गा मन्दिरहरुमा दशैं विशेष पूजाआजा र भजन कीर्तन हुँदै

माडीका सम्पूर्ण दुर्गा मन्दिर र शक्तिपीठहरुमा दशैंको अवसर पारी नवदूर्गाको विशेष पूजाआजा जारी रहेको छ । बडादशैंको सन्दर्भमा नेपाल भारत सीमावर्ती क्षेत्रस्थित सोमेश्वर गढीस्थित कालीका मन्दिरमा यसबर्ष पहिलोपटक नवदूर्गा पूजा सञ्चालन भइरहेको छ ।