माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
फोहोरलाई मोहरमा परिणत गर्ने माडी ३ नं. वडाकाे याेजना
माडीको बसन्तपुरस्थित कृषि उपज संकलन केन्द्रलाई बसन्तपुर बजारको अस्थायी फोहोर व्यवस्थापन केन्द्र बनाइएको छ । माडी नगरपालिका वडा नं. ३ को सरसफाई शीर्षक अन्तरगत ४ लाख रुपैंया लागतमा फोहोर व्यवस्थापनको अस्थायी केन्द्र स्थापना गरिएको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
काेराेना संक्रमितहरुकाे उपचार अब माडीमै
माडीको रमाइलोडाँडास्थित क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका संक्रमितहरुलाई माडीमै उपचार गरिने भएको छ । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट ८ जनामा कोरोना संक्रमण देखिएकोमा १ जनाबाहेह अरु सबैको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशन केन्द्रमा राखी
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
माडी नगरपालिकामा क्वारेन्टाइनमा रहेकामध्ये थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भरतपुर कोरोना विशेष अस्पताल: “गुणस्तरियता न्युन हुँदा झनै असुरक्षित महसुस”
भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका लागि राखिएका माडीका कोरोना संक्रमितहरुले अस्पतालमा खाना, सरसफाई र अन्य आधारभूत सेवा गुणस्तरहीन रहेको आरोप लगाइका छन् । सामाजिक सञ्जालमा अस्पतालभित्रको भिडियो फेसबुकमा पोष्ट गर्दै एक संक्रमितले अस्पतालमा
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरक्षेत्र ‘सिल्ड’: जनपद र शसस्त्र प्रहरीसंगै नेपाली सेनाको संयुक्त फोर्स जिम्मेवारीमा
एक साताका लागि माडी नगरक्षेत्र ‘सिल्ड’ रहँदा जनपद र शसस्त्र प्रहरीसंगै नेपाली सेनाको संयुक्त फोर्सले आपसी समन्वयमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको छ । माडी प्रवेश गर्ने र बाहिरिने कसरा र बगहीँ नाकामा सेनाको टोली थप
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
पूर्वी माडीको बाढी जोखिम क्षेत्रहरुमा रीउ नदी तटबन्धन कार्य जारी
पूर्वी माडीको बाढी जोखिम क्षेत्रहरुमा रीउ नदी नियन्त्रणको प्रयासस्वरुप तटबन्धन कार्य जारी रहेको छ । रीउ नदीको सिरान क्षेत्रमा नदी कटान र बाढीका कारण खेतीयोग्य जमीन र जनधनको निरन्तर क्षती भइरहेको सन्दर्भमा बहुबर्षीय कार्यक्रमका
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
एस.इ.इ को नियमित परीक्षा यसवर्ष नहुने
माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) यसवर्ष नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्मा लग्नुभएकाे थियाे
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीमा २ आई.सि.यु. सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना हुने
माडी नगरक्षेत्रमा २ बेड आई.सि.यु. सहित ३० बेडको आइसोलेसन वार्ड स्थापना हुने भएको छ । माडी नगरपालिकाको आकस्मिक बैठकले माडी क्याम्पसमा हाल रहेको १७ बेडको आइसोलेशन वार्डलाई बढाएर तत्कालै ३० बेडको बनाउने निर्णय गरेको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरक्षेत्र एक साताका लागि सिल्ड
माडी नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले भोलि बिहीबारदेखि ७ दिनसम्म माडी नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । यस अवधीमा माडी नगर क्षेत्रमा प्रवेश र माडीबाट बाहिरिन पूर्णतः बन्देज रहनेछ ।