कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा आगामी आर्थिक बर्ष २०७७/७८ सिंचाई बर्ष
चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ लाई सिंचाई बर्षका रुपमा मनाउने जनाएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आउँदो बर्ष सानाठूला गरी २०० भन्दा धेरै बोरिङ स्थापना
कला-साहित्य पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विचार-ब्लग पोष्ट
सुन्दरता बाहिरी आवरण मात्रै नभएर एक अन्तरनिहीत शक्ति, क्षमता र प्रेरणा हो : सुष्मा
चितवन । माडीमा पाँच बर्षअघि, २०७३ सालमा सञ्चालित मिस माडी-२०१६ को ताज पहिरिएपछि उदाएको नाम हो, सुष्मा गुरूङ । माडी नगरपालिका-३ की स्थायी बासिन्दा उनी हाल भरतपुरमा बस्दै आएकी छिन् । बि.सं. २०६८ सालमा
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट प्रस्तावित
माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट विनियोजन गरेको छ । यसमध्ये अन्तरसरकारी वित्तिय हस्तान्तरण अर्थात संघीय र प्रादेशिक सरकार तथा जिल्ला समन्वय समिति लगायतका
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
यि हुन् माडी न.पा. का ६ बुँदे प्राथमिकताका क्षेत्रहरू
माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८का लागि ६ बुँदे प्राथमिकताका क्षेत्रहरू चयन गरेको छ । नगरपालिकाले चयन गरेको प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास; शिक्षा र स्वास्थ्य; वातावरण तथा सरसफाई र बिपद व्यवस्थापन; युवा तथा खेलकुद;
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा पहिलोपटक मेसिनबाट धान रोपाईं
माडी नगर क्षेत्रमा पहिलोपटक मेसिनबाट धान रोपाईं हुने भएको छ । माडी-८, कान्तिपुर गाउँस्थित चक्लाबन्दीमा आधारित सुर्योदय सामुहिक खेतीमा आउँदो असार १५ गते मेसिनबाट रोपाईं सुरु हुन लागेको हो । धान दिवसको अवसर पारी
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी न.पा.को पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदै
माडी नगरपालिकाको पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदैछ । माडीको बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा सञ्चालन हुन लागेको सो नगर सभा दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ । नगरप्रमुखको अध्यक्षतामा संसद सञ्चालनकै
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
काेराेना संक्रमण पुष्टी भई भरतपुरमा उपचार गराइरहेका माडीका सबै ६ जना डिस्चार्ज
माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनबाट कोरोना संक्रमण पुष्टी भई भरतपुरमा उपचार गराइरहेका सबै ६ जना डिस्चार्ज भएका छन् । सुरुमा कोरोना विशेष अस्थायी अस्पताल र पछि भरतपुर अस्पतालमा सारिएर उपचार गरिएका माडीका १ जना
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी गोपालनगरका युवाहरुद्वारा गाउँभर सडक बत्ती जडान
रातको समयमा सडकको अँध्यारो हटाउने प्रयासमा माडी गोपालनगरका युवाहरुले गाउँभर सडक बत्ती जडान गरेका छन् । माडी न.पा.-७, गोपालनगर र गौरीनगर टोलबासीहरुको निर्णयबाट टोल सुधार समितिको बजेटमार्फत युवाहरुले गाउँको मुख्य सडकमा रहेका हरेक पोलहरुमा
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका सबै वडाहरुमा विपद् व्यवस्थापन योजना बनाइने
बाढीजन्य विपद्ले सताउँदै आएको माडी नगर क्षेत्रका सबै वडाहरुमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था आर.आर.एन.ले विपद् व्यवस्थापन योजना बनाउने भएको छ । बाढीजन्य विपद्को क्षेत्रमा क्रियाशील सो संस्थाले गतबर्ष माडी नगरपालिका वडा नं. ३, ५