माडी (स्थानीय) खबर पोष्ट

अपेक्षा गरेभन्दा दुई गुणा बढी मानिसहरु माडी भित्रिए

बाग्लुङ्गबाट माडी आएका एकजना पुरुष क्वारेन्टाइनमा माडी नगरपालिकाले एक दिनको लागि यातायातको व्यवस्था गरेसंगै अपेक्षा गरेभन्दा दुई गुणा बढी मानिसहरु माडी भित्रिएका छन् । नगरपालिकासंग पूर्व सम्पर्कमा करीब ५०० जना मात्र आएकोमा बसमार्फत माडी

माडीको द्रौपतिनगरमा रहेको एक अष्ट्रियन परिवारलाई उद्धार गरी काठमाडौं पठाइयो

नेपालमा रहेका युरोपियन नागरिकहरु लिन चार्टर्ड जहाज काठमाडौं आउने भएसंगै माडीको द्रौपतिनगरमा रहेको एक अष्ट्रियन परिवारलाई उद्धार गरी काठमाडौं पठाइएको छ । माडी नगरपालिका वडा नं. १, द्रौपतिनगरमा ससुराली घरमा बस्दै आएका अष्ट्रियन नागरिक

१५ जनाको ज्यान लिएको ध्रुबे हात्तीलाई दाह्रा काटी रेडियो कलर जडान गरेर निकुञ्जमा छाडियो

माडीसंगै निकुञ्ज वरपरका विभिन्न गाउँहरुमा लगातार १५ जनाको ज्यान लिएको ध्रुबे हात्तीलाई दाह्रा काटी रेडियो कलर जडान गरेर पुनः निकुञ्जमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष-जैविक विविधता संरक्षण केन्द्र,

लकडाउनका कारण माडी आइपुगेका यात्रीहरु उद्धार गरी क्वारेन्टाइनमा

लकडाउनका कारण घर फर्किरहेकाहरुको बिजोग भएको खबर सार्वजनिक भइरहँदा माडी नगर क्षेत्रमा आइपुगेका यात्रीहरुलाई भने माडी नगरपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । तनहुँमा ज्याला मजदुरी गर्दै आइरहेका माडी-९, बाँदरझुला, भालुखोला लगायतका स्थानबासी १५

चेपाङ परिवारहरुलाई सुरक्षित घरमा राख्न माडी नगरपालिकाद्वारा घर निर्माण कार्यलाई तीब्रता

कुसुमखोलाबाट बसाई सरी आएका चेपाङ परिवारहरुलाई सुरक्षित घरमा राख्न माडी नगरपालिकाले पूर्वी माडीको राइडाँडामा घर निर्माण कार्यलाई तीब्रता दिएको छ । माडी नगरपालिका वडा नं. ९ स्थित सो टोलमा रहेका ४० घरपरिवार चेपाङहरुलाई खरले

वाइन टु वाटर नेपालद्वारा माडीका स्वास्थ्य संस्थाहरुलाई फिल्टर सहित आधारभूत स्वास्थ्य सामग्रीहरु प्रदान

माडी क्षेत्रमा शुद्ध पिउने पानी र सरसफाईको परियोजनाहरु सञ्चालन गरिरहेको वाइन टु वाटर नेपालले माडीका स्वास्थ्य संस्थाहरुलाई फिल्टर सहित आधारभूत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । माडीमा रहेका अस्पताल, स्वास्थ्य चौकी, नगर स्वास्थ्य क्लिनिक

माडीमा रहेका सहकारी संस्थाहरुले लकडाउनको समयमा आलोपालो प्रणाली अन्तरगत सेवा दिने

माडीमा रहेका सहकारी संस्थाहरुले लकडाउनको समयमा आलोपालो प्रणाली अन्तरगत सेवा दिने भएका छन् । एक सहकारी साताको एकदिन निश्चित समयका लागि खुला रहने व्यवस्था सहित आलोपालो मिलाई खुला गर्न लागिएको माडी नगरपालिकाका सहकारी संयोजक

माडी नगर क्षेत्रमा क्वारेन्टाइनमा बसेका सबैजनाको कोरोना -यापिड टेस्ट गरिँदै

माडी नगर क्षेत्रमा क्वारेन्टाइनमा बसेका सबैजनाको कोरोना -यापिड टेस्ट गरिन लागेको छ । मंगलबारबाट सुरु हुन लागेको -यापिड टेस्टका लागि आवश्यक किट माडी आइपुगेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । माडी उपत्यकामा हाल

लकडाउनका कारण रोकिएको माडीको हुलाकी सडक कालोपत्रे गर्ने कार्य बैशाख ४ गतेबाट

लकडाउनका कारण रोकिएको माडीको हुलाकी सडक कालोपत्रे गर्ने कार्य बैशाख ४ गतेबाट सुचारु हुने भएको छ । लकडाउन थप हुँदै जाने अवस्था देखा परेसंगै माडी नगरपालिकाले सडक कालोपत्रेको ठेकदार पक्षलाई काम सुचारु गर्न आग्रह