देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जबाट निस्किएको गैंडाद्वारा पूर्वी माडीमा धानबाली विनाश
दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु गरेन चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडाले पूर्वी माडीमा धानबाली विनाश गर्न थालेको दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको परम्परागत गोरेटो बाटोमा चितवन राष्ट्रिय निकुञ्जद्वारा हात्ती लगाई अवरोध
माडीको बगहीँदेखि कुसुमखोला हुँदै बाँदरझुला पुग्ने परम्परागत गोरेटो बाटोमा चितवन राष्ट्रिय निकुञ्जले हात्ती लगाई अवरोध गरिदिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत हालैमात्र सरकारी बजेटमै सो बैकल्पिक बाटोको मर्मत र स्तरोन्नति गरिएको थियो ।
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भगवान रामको जन्मस्थान र अयोध्याको सन्दर्भमा माडीमा बृहत कार्यशाला आयोजना हुने
अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिको आयोजनामा माडीमा भगवान रामको जन्मस्थानको सन्दर्भमा बृहत कार्यशाला आयोजना हुने भएको छ । समितिको पहिलो बैठकले सरोकारवाला तथा विज्ञहरुसँग समन्वय गरि यथाशीघ्र सो कार्यशाला आयोजना गर्ने निर्णय गरेको
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको सर्बदलीय बैठकद्वारा कुसुमखोला प्रकरणको घोर निन्दा र भर्त्सना
माडीको सर्बदलीय बैठकले चितवन राष्ट्रिय निकुञ्जद्वारा कुसुमखोलामा भएको आगजनी, घर भत्काउने काम र बाली विनाशको घोर निन्दा र भर्त्सना गरेको छ । बैठकले पीडितहरुलाई उचित राहत सहित घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाहीको पनि
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्ज र जनताबीच द्वन्द्व बढ्दै गएपछि माडी नगरभित्रको मानव बस्तीलाई मध्यवर्तीबाट हटाउन पहल
निकुञ्ज र जनताबीच द्वन्द्व बढ्दै गएपछि माडी नगरपालिकाले नगरभित्रको मानव बस्तीलाई मध्यवर्तीबाट हटाउन पहल थालेको छ । हाल माडी नगरपालिकाको सबै क्षेत्र मध्यवर्तीमा परेकोमा निकुञ्जसँग जोडिएका बढीमा २५ प्रतिशत क्षेत्र मात्रै मध्यवर्तीमा राखेर अन्य
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सार्वजनिक सवारी साधनका यात्रु तथा यातायातकर्मीलाई अनिवार्य मास्क लगाउन अनुरोध
माडीमा सार्वजनिक सवारी साधनका यात्रु तथा यातायातकर्मीलाई अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरिएको छ ।लकडाउन हटेर सार्वजनिक सवारी साधन चल्न सुरु भएपनि कोरोना भाइरसको संक्रमण नघटेको अवस्थामा बसमा यात्रा गर्ने यात्रुहरु एवं बसका चालक
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
‘मानवीय त्रुटीका कारण चेपाङका घर जल्यो’: वनमन्त्री बस्नेत
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले माडीको कुसुम खोलामा मानवीय त्रुटीका कारण चेपाङका घर जलेको बताउनुभएको छ । बुधबार संघीय संसद्को प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै मन्त्री बस्नेतले कुसुम खोलामा रहेका
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित, नगरपालिका अगाडि धर्ना (भिडियो सहित)
चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलाका सुकुम्बासी चेपाङहरूको घर भत्काएको र चेपाङ युवालाई कुटेर मारेको बिरोधमा माडीका चेपाङ तथा सुकुम्बासी समुदाय आन्दोलित भएका छन् । बाँदरझुला सुकुम्बासी संघर्ष समिति, कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति र पौहारी
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
श्रीमतीलाई खुर्पाले काटी सख्त घाइते बनाएर एक पुरुषले गरे झुण्डिएर देहत्याग
पूर्वी माडीको प्याउलीमा श्रीमतीलाई खुर्पाले काटी सख्त घाइते बनाएर एक पुरुषले झुण्डिएर देहत्याग गरेका छन् । माडी-९, प्याउली निवासी अन्दाजी बर्ष ३५ का धने बि.क.ले बिहान करीब ७ बजे झुण्डिएर देहत्याग गरेका हुन् ।